Unofficial: payudanda galkot

Unofficial: payudanda galkot Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Unofficial: payudanda galkot, Home improvement, galkot, Hatiyah.

09/03/2019

विगत बर्षहरु मा जै यश पैयुडाडा युवा क्लब गलकोट को छैठौं वाषिर्कोत्सव यहि फागुन २७ देखि चैत्र १गते सम्म विविध खेलकुद एवं सास्कृतिक कार्यक्रम भब्य सभ्य रुपमा सम्पन्न गर्न गहिरहेकोले यस कार्यक्रम मा तपाईंको बिधालय सघं सस्था तथा क्लबबाट प्रतियोगितामा प्रतियोगीहरु सहभागि भइ कार्यक्रमलाई सफल पारिदिनुहुन हर्दिक अनुरोध गर्दैछौं ।

11/10/2018

oie kta ho ..
hamro gauma pig halxau ki nai yo pali ......

05/03/2018
08/02/2018

खुशी के थीयो थाहा भएन, तर जब जब म उसलाई सम्झिन्छु, ओठमा आफै मुस्कान आउछ ।

08/02/2018

tyo gau thaulai kaha birsana sakinxa r jaha gayeni ..

04/11/2017

Aaja voli birseko r ..

17/08/2017

Bhaisi kati Bela behauxa vane waitma

04/08/2017

aaja voli gauko basai xa

18/11/2016

darsan sapura sathilai

30/08/2016

पयुँडाडा युवा कल्ब को दोस्रो वाषिर्कोत्सव तथा तिज विशेष कार्यक्रम अन्तर्गत आज भलिबल खेल रह्यो जस अन्तर्गत पहिलो चरण का खेल समाप्त भएका छ्न दोस्रो चरण का खेल मा नरेठाँटि र भैसे बिजय भएका छन भोलि दोस्रो चरण खेल सन्चालन रहने छ्न साथै तिज गीत तथा नित्य पनि सन्चालन गरिनेछ

29/08/2016

रमाइलो गाउँ पयुँडाडाँ जाउ तिज विशेष कार्यक्रम मा रमाउ भन्ने मुल नारा का साथ पयुँडाडाँ युवा कल्ब को दोस्रो वाषिर्कोत्सव तथा तिज विशेष कार्यक्रम अन्तर्गत आज देखि भलिबल पर्तियोगिता सुरु भएको छ जस अन्तर्गत आजको खेलमा आयोजक बि लगाएत भि टि डि भैसे र नरेठाटि दोस्रो चरण म प्रबेश गर्न सफल भएका छ्न

16/07/2016

खुशीको खबर हाम्रा प्यारा अनि आत्मिय साथी अनी दाजुभाई विदेश मा रहनु भएका सम्पुर्ण नरेठाटी बासी नरेठाटी१पैंयुडाडामा तिज विशेष अवसर पारेर हाम्रो यस पैँयुडाडा युवा कलबले आयोजान गरेको खुल्ला भलिबल प्रतियोगिता साथै अन्य कार्यक्रम भएकोले सहयोगी मन हरुमा
यो सुचना हार्दिक अपिल गर्दछौ जति सक्नु हुन्छ आ-आफ्नो ठाउँ बाट सहयोग गरिदिनु हुन बिनम्र अनुरोध गर्दछौ
(९८६५०६१६६८)यामु मौसम ९८०५१८५५१६ रामु नेपाली

मिती १० देखे १२ भद्र २०७३

Address

Galkot
Hatiyah
122

Telephone

0528910958

Website

Alerts

Be the first to know and let us send you an email when Unofficial: payudanda galkot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share