10/08/2025
हाम्रो देश नेपाल सरसफाइ अभियान 🙏
रास्ट्रयको लागि योगदान
सरसफाइ अभियान
हामी सबै जुटौ 🙏
आज हाम्रो योगदान १० औ हप्ता सम्पन्न भएको छ 🙏
माईपोखरीमा सरसफाई🥀🌷
विस्व रामसार सुचीमा सुचिकृत सन्दकपुर गाउँपालिकाको माईपोखरीमा आज सरसफाई गरिएको छ ! इलाम बाट Rupan chamling को team र G S entertainment लगाएत हाम्रो सरसफाइ अभियानको लागि पानी donation गर्नु हुने mukesh gurung(fikkalboy)तथा साथिहरुको साथ र सहयोगमा सरसफाइ अभियान सम्पन्न गरियो 🙏
゚viralfbreelsfypシ゚viral