DN UPVC

Website

DN UPVC We build Panel Houses, install upvc/aluminium doors and windows and do many more decor products.

आजको बाढी प्रकोतप्रति हार्दिक समवेदनाप्रिय साथीहरू,आज (२०८२ भदौ १० गते) रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेप...
26/08/2026

आजको बाढी प्रकोतप्रति हार्दिक समवेदना

प्रिय साथीहरू,

आज (२०८२ भदौ १० गते) रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपालको ऊर्जा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। सयौं मेगावाटको जलविद्युत् आयोजनाहरू प्रभावित भएका छन् भने तिमुरे, स्याब्रुबेसी लगायतका क्षेत्रका पूर्वाधार, बस्ती, तथा जनजीवनमा अत्यन्तै दुःखद क्षति भएको छ।

DN UPVC परिवारको तर्फबाट, यस प्रकोपमा परी ज्यान गुमाउनु भएका सबै प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं तथा घाइते र विस्थापित सबैलाई शीघ्र स्वास्थ्य र सुरक्षाको कामना गर्दछौं।

हाम्रो आयोजना पनि यस बाढीबाट प्रभावित भएको समाचारप्रति हामी गम्भीर छौं। हाल क्षतिको विवरण सङ्कलन एवं सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको छ। जति सक्दो चाँडो पुनः निर्माण र राहतका लागि आवश्यक पहल गर्नेछौं।

सबैलाई सुरक्षित रहन र प्रशासनले जारी गरेको सूचनाको पालना गर्न अनुरोध गर्दछौं।

🕊️ हामी सबै यस कठिन घडीमा साथ छौं – दृढता, एकता र पुनःनिर्माणको विश्वासका साथ।

· DN UPVC परिवार

12/08/2026

प्यानल घर निर्माण देखि upvc तथा aluminium र अरु थुप्रै घर सम्बन्धित काम को लागि सम्झनु होला ....

Address

Ward 7, Banepa, Kavre
Banepa Bazar

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when DN UPVC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category

Nearby home improvement businesses