29/07/2024
शुभ लक्ष्मी हाड'वेयर एन्ड सेनेटरी वेयर पुनः पहिला कै स्वरुप मा संचालन मा आयेको जानकारी गराउन पाउदा म हर्सिद छु! सम्पुर्ण मेरा शुभ चिन्तक, ग्राहक बर्गमा सेवा गर्ने मौका दिन र सुझाव, सल्लाह को लागी हार्दिक अपिल गर्द्छु!
डबल खाण ठकुरी
प्रो. शुभ लक्ष्मी हा. एन्ड से. वे.
बेलबारी न. पा.-१, ढुकुरे चोक
मोराङ्ग