07/09/2026
दुःखको घडीमा सम्पूर्ण पीडित परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना। 🕯️
भदौ १० गते आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारहरूको सुरक्षित र शीघ्र पुनर्स्थापनाको कामना गर्दछौँ।
यस दुःखद् घडीमा Mission U.P.V.C. & Aluminium Pvt. Ltd. सम्पूर्ण पीडित परिवार तथा समुदायसँग साथमा छ। 🇳🇵
— Mission U.P.V.C. & Aluminium Pvt. Ltd.
Windows designed for you.