Rupendra Khatiwada

Rupendra Khatiwada That is what my weakness is no shortage of things will probably be my fate, this was written. ...

my page is my professional page ..so my one requested to friends ..you don't forget my page ...i think i will impress with you ..

04/06/2020

भन्थे फुल्दैन फुल पात नझरे सम्म
झुल्किदैन त्यो जुन रात नपरे सम्म
बहकिन्छ मन पोल्छ छाति भत्तभत्ति
पुछिदैन आसु थामिदिने हात नसरे सम्म

16/05/2019

बसूँ भन्दा कतै आवास छैन
ऊडूँ भन्छु खुला आकाश छैन

अँध्यारोमै कटाएँ रात सारा
उषाको खै ! अझै आभास छैन

वसन्ती फूलमै अल्झिन्छ ज्यादा
जवानीको कुनै विश्वास छैन

कतै बेहोशीमा छल्किन्छ प्याला
कसैको भागमा दुई गाँस छैन

जलायो ग्रीष्मले फ्याँक्यो हुरीले
मलाई बैंसको मधुमास छैन

दुष्कर्मले साम्राज्य मिल्छ
कुनै सत्कर्ममा स्याबास छैन

उदासीको गजल गाइरहेछु
कतै सङ्गीतमा उल्लास छैन

बरु यै जिन्दगी आतंक बन्छ
मलाई मृत्युको सन्त्रास छैन।

13/05/2019

नेपालि शायरि (१)

हितैको मित्रले दुखमा साथ दिन्छ सुखमा हैन हजुर
प्यारो मायाले मुटुमा साथ दिन्छ मुखमा हैन हजुर

Nature flower 🌺
07/05/2019

Nature flower 🌺

Nature
07/05/2019

Nature

07/05/2019
unknown photograph
03/05/2019

unknown photograph

30/04/2019

तिमिलाई फुल मन पर्थ्यो म काडामा रमेको मान्छे परे
तिमिलाई हुलमुल मन पर्थ्यो म टाढामा रमेको मान्छे परे
तिमि कति भन्छौ जाड रक्सि चुरोट नखाउ भनेर
म त पहिले देखि नै छाडामा रमेको मान्छे परे

29/04/2019

हमारी हैसियत का अंदाज़ा,
तुम ये जान के लगा लो,
हम कभी उनके नही होते,
जो हर किसी के हो जाए।

29/04/2019

बहुत दर्द होता है यह सोचकर कि मुझे ऐसा, क्या पाना था जो मैंने खुद को भी खो दिया।

24/01/2019

उकालो अनि ओरालो जिन्दगिको खेल रहेछ
बिना गल्तिमा समेटिने आरोपको जेल रहेछ
लाग्थ्यो जिबन नै भगवानले दिएको व्रदान हो
जन्म र मृत्यु नै उसले बनाएको सानो सेल रहेछ

Address

Dhading

Website

Alerts

Be the first to know and let us send you an email when Rupendra Khatiwada posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share