Ipo Result

Ipo Result कठिनाइहरू तपाईंलाई बलियो बनाउँछ।

15/02/2026

Hotel forest inn ko ipo bholi bihana 9:00 baje basfad hudai chha.

15/02/2026

Nepal le west indies birudha 134 run ko trget rakheko xa

"महाशिवरात्रिको पावन अवसरमा भगवान श्री महादेवले तपाईं र तपाईंको परिवारको रक्षा गरून्। सुख, शान्ति र समृद्धिको आशीर्वाद म...
15/02/2026

"महाशिवरात्रिको पावन अवसरमा भगवान श्री महादेवले तपाईं र तपाईंको परिवारको रक्षा गरून्। सुख, शान्ति र समृद्धिको आशीर्वाद मिलोस्। जय शम्भो!"

14/02/2026

होटल फरेष्ट इन लि.को IPO फागुन ४ गते र शुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लि.को IPO फागुन ५ गते बाँडफाँड हुदैछ ।

IPO भर्ने जति सबैलाई अग्रिम शुभकामना !🙏

आज शनिबार पाथिभरा माताको आशीर्वादले तपाईं सबैको दिन शुभ रहोस् ।🙏
14/02/2026

आज शनिबार पाथिभरा माताको आशीर्वादले तपाईं सबैको दिन शुभ रहोस् ।🙏

14/02/2026

आज valentine day कस्तो हुँदै छ ।😊

नेप्सेले Opening Range सम्बन्धि व्यवस्था संशोधन गर्दै Positive Networth भएका कम्पनीको हकमा अंकित मूल्यको तीन गुणा सम्म र...
13/02/2026

नेप्सेले Opening Range सम्बन्धि व्यवस्था संशोधन गर्दै Positive Networth भएका कम्पनीको हकमा अंकित मूल्यको तीन गुणा सम्म र अंकित मूल्य भन्दा कम Networth भएका कम्पनीको हकमा Networth को तीन गुणा सम्म Opening Range तोक्ने व्यवस्था गरेको छ। 😯

ओहो IPO भर्नेहरुको हुल हेर्नुस त !👀
13/02/2026

ओहो IPO भर्नेहरुको हुल हेर्नुस त !👀

12/02/2026

नेपालीरिका होटेल लि. ले IPO निष्कासन गर्नका लागि लक्ष्मी सनराइज क्यापिटल लाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

12/02/2026

Best of luck everyone: शुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लि.को IPO फागुन ५ गते बाँडफाँड गरीने भएको छ ।🙏

12/02/2026

BEST OF LUCK EVERYONE. होटेल फरेस्ट इन लिमिटेडलको IPO
फागुन ०४ गते ( सोमबार ) बाँडफाँड हुने भएको छ ।

हालै आईपीओ निष्काशन गरेको SY Panel Nepal को खुद नाफा अघिल्लो आर्थिक बर्षको सो अवधिको तुलनामा ७१.१५ प्रतिशतले घटेको छ। 😳
12/02/2026

हालै आईपीओ निष्काशन गरेको SY Panel Nepal को खुद नाफा अघिल्लो आर्थिक बर्षको सो अवधिको तुलनामा ७१.१५ प्रतिशतले घटेको छ। 😳

Address

Kailali Dhangadhi
Dhangadhi

Website

Alerts

Be the first to know and let us send you an email when Ipo Result posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share