07/08/2021
📣 के तपाई 🏠 घर, अफिस, स्कूल र होटलमा 🌈 पेंट लाउने सोचमा हुनुहुन्छ? तपाइकै नजिक धरान सहरमा एलोहिम कलर हाउस Knp paints Japan पेंट्स को अधिकृत बिक्रेता |
तपाईंहरुको चाहना र माग अनुसारको पेंटa सम्बन्धि सम्पूर्ण सामानहरु साथै पेंट गर्ने मिस्त्री हजुरकै सहर धरानमा उपलब्ध छ!
हाम्रो सेवाहरु:
1. घरमै डिलीवर गरिने |
2. घर, अफिस, स्कूल र होटल पेंट गरिने |
3. कोठा डिजाइनका सम्पूर्ण उत्पादनहरू उपलब्ध गरिने |
4. विशेष छुटहरुको व्यवस्था गरिने।
5. सस्तो मूल्यमा टेक्सचर डिज़ाइन गरिने |
6. आवश्यकता अनुसार ३ डि मा रंग डिजाइन गरिने |
7. भित्तामा ल्यान्डस्केप डिजाइनिंग गरिने |
8. सस्तो मूल्यमा टेक्सचर डिज़ाइन गरिने |
9. आधुनिक प्रविधि का साथ मिसिन द्वारा
पेंट लगाइने।
विशेषताहरु:
- मेसिन बाट सम्पुर्ण काम गरिने।
-धरान नजिक को सहरहरुमा हाम्रो सेवा उपलब्ध छ।
- परामर्श सहित पेंट र कलर लगाउने सुझावहरु पनि दिने।
- सस्तो तथा सुलभ मूल्यमा छिटो कार्य सम्पादन गरिने |
- Knp जापान पेंट जसले हजुरको घरलाई पानी देखि जोगाउने छ।
- यो पेंटमा Led को मात्रा कम भएको हुनाले नेपाल सरकारद्वारा यस पेंटलाई हेल्दी पेंट पनि भन्न सकिन्छ।
थप जानकारीको लागि फोन वा म्यासेज गरि सम्पर्क गर्नुहोस्:
"एलोहिम कलर हाउस" धरान १९ ।
- 9800971697
- 9863264842
घर जसले परिवार बनाउछ, Knp पेंटले घरलाई निरोगी बनाउछ।
"निरोगी घर निरोगी परिवार"