G.S. Laxmi construction & suppliers

G.S. Laxmi construction & suppliers construction & suppliers

💍 Congratulations on Your Wedding 💐Heartiest congratulations and best wishesto Pawan Karki and Alisa Kshetrion the begin...
15/03/2026

💍 Congratulations on Your Wedding 💐

Heartiest congratulations and best wishes
to Pawan Karki and Alisa Kshetri
on the beginning of your beautiful journey together.

May your married life be filled with
love, happiness, understanding, prosperity,
and countless joyful moments.
Wishing you both a wonderful life ahead. ❤️

Best Wishes
G. S. Laxmi Construction & Suppliers Pvt. Ltd.

हार्दिक शुभकामना! 🎉वराहक्षेत्र नगरपालिकाको १० औँ स्थापना दिवसको पावन अवसरमासम्पूर्ण नगरबासी, शुभेच्छुक तथा सरोकारवालाहरू...
11/03/2026

हार्दिक शुभकामना! 🎉

वराहक्षेत्र नगरपालिकाको १० औँ स्थापना दिवसको पावन अवसरमा

सम्पूर्ण नगरबासी, शुभेच्छुक तथा सरोकारवालाहरूमा
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

समृद्ध, सुन्दर र विकासशील वराहक्षेत्र नगरपालिकाको
उज्ज्वल भविष्यको कामना गर्दछौँ।

📅 मिति: २०८२ फाल्गुन २७ गते

G.S. LAXMI CONSTRUCTION & SUPPLIERS PVT. LTD.
वराहक्षेत्र नगरपालिका–३, सुनसरी

03/03/2026
03/03/2026

🌈 होली (फगुवा) पर्वको हार्दिक शुभकामना 🌈

रङ्गहरूको महान् पर्व होली (फगुवा) को पावन अवसरमा
हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा व्यावसायिक साझेदारहरूमा

सुख, शान्ति, समृद्धि तथा सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
रङ्गजस्तै जीवन पनि सधैं उज्यालो, उत्साहपूर्ण र सफल बनिरहोस्।

आपसी सद्भाव, प्रेम र एकताले भरिएको होली पर्व मनाऔं।

सादर
- G.S. Laxmi Construction & Suppliers Pvt. Ltd.
- Laxmi Concrete Udyog

🕉️ महा शिवरात्रिको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना 🕉️भगवान शिवको कृपा, आशीर्वाद र सकारात्मक ऊर्जालेहामी सबैको जीवनमा...
15/02/2026

🕉️ महा शिवरात्रिको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना 🕉️
भगवान शिवको कृपा, आशीर्वाद र सकारात्मक ऊर्जाले
हामी सबैको जीवनमा शान्ति, समृद्धि र सफलता ल्याओस्।
सम्पूर्ण ग्राहक, उपभोक्ता तथा शुभेच्छुक महानुभावहरूमा
सुख, स्वास्थ्य र प्रगतिका लागि हार्दिक कामना व्यक्त गर्दछौँ।
🔱 महा शिवरात्रि २०८२ को शुभकामना 🔱

13/07/2025
बडा दशैं शुभ दिपावली तथा छठ पर्बको  शुभकामना                 नेपालीहरुको महान चाड बडा दसैं शुभ दिपावली तथा छठ पर्बको २०८...
06/10/2024

बडा दशैं शुभ दिपावली तथा छठ पर्बको शुभकामना

नेपालीहरुको महान चाड बडा दसैं शुभ दिपावली तथा छठ पर्बको २०८१ सालको अवसरमा हाम्रा ग्राहक वर्ग सुबेछुक साथै देश बिदेशमा रहनु हुने आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलयम शुभकामना व्यक्त गर्दछौं ।

प्रबन्धक / प्रदीप बासमैत
लक्ष्मी कंक्रिट उद्योग परिवार
बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुर ( भरौलली जाने मेन रोड )

🙏 हार्दिक निमन्त्रणा 🙏
16/09/2024

🙏 हार्दिक निमन्त्रणा 🙏

श्री कृष्ण जन्म अष्ठमीको पावन अवसरमा समस्तमा ग्राहक वर्ग, शुभ चिन्तक लगायत सम्पुर्ण नेपालीजनमा हार्दिक मङ्गलमय शुभकामना ...
26/08/2024

श्री कृष्ण जन्म अष्ठमीको पावन अवसरमा समस्तमा ग्राहक वर्ग, शुभ चिन्तक लगायत सम्पुर्ण नेपालीजनमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्द छौँ ।

#प्रबन्धनिर्देशक
Pradeep Basmait
लक्ष्मी कंक्रीट उधोग
www.lcu.com.np

#जयश्री #कृष्ण

इटहरी उप महानगर पालिका वाड नम्बर १७ कान्छी चौक श्री महाविर युवा क्लबको पहलमा कोशी प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोग...
22/06/2024

इटहरी उप महानगर पालिका वाड नम्बर १७ कान्छी चौक श्री महाविर युवा क्लबको पहलमा कोशी प्रदेश पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा कृष्ण कार्कीको संयाेजक, भरत भट्टराई सचीवमा कवड हलकाे प्राङ्गणमा इन्टर लकको काम हुँदै ।

चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवउदघाटन समारोहकाे अवसरमा सम्मनित हुनुभएकोमा निर्देशक तथा कलाकार परशुराम चौधरी Pa...
06/06/2024

चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवउदघाटन समारोहकाे अवसरमा सम्मनित हुनुभएकोमा निर्देशक तथा कलाकार परशुराम चौधरी Parshuram Chaudhary सरलाई हार्दिक बधाई तथा शुभकामना छ।

Address

लक्ष्मी कक्रीट उधोग बराहक्षेत्र नगरपालिका ५, कालाबन्जर
Dharan
57705

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779820708110

Alerts

Be the first to know and let us send you an email when G.S. Laxmi construction & suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to G.S. Laxmi construction & suppliers:

Share