21/10/2026
🌺🙏 विजया दशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🙏🌺
सत्यको विजय, असत्यमाथि धर्मको जित र सुख, शान्ति एवं समृद्धिको प्रतीक महान् पर्व विजया दशमी को पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग, शुभचिन्तक तथा आफन्तजनमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। ❤️✨
यस दशैँले तपाईंको घरपरिवारमा खुसी, प्रेम, सद्भाव र समृद्धि छाओस्। हरेक दिन नयाँ आशा, नयाँ उमङ्ग र सफलताले भरिपूर्ण बनोस्। 🌸🪔
हाम्रो साथ, तपाईंको विश्वास ❤️
🏠 P.P MULTI SUPPLIERS
Complete Home Decor Solution
शुभ दशैँ! 🎉🌼
#विजयादशमी #शुभदशैँ