28/08/2026
🪢❤️ **रक्षाबन्धनको हार्दिक शुभकामना!** ❤️🪢
दाजुभाइ र दिदीबहिनीबीचको **माया, विश्वास र अटुट सम्बन्धको प्रतीक** रक्षाबन्धनको पावन अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना। 🙏✨
**Taj Rui Center परिवारको तर्फबाट सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा रक्षाबन्धनको हार्दिक शुभकामना!** 🌸
#रक्षाबन्धन