30/09/2025
नेपालीहरुको महान पर्व विजया दशमीको पावन अवसरमा देश तथा विदेशमा रहनु हुने मेरो आदरणीय सम्माननिय आफन्तजन, इष्ट मित्र, दाजुभाई, दिदिबहिनी लगायत सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुमा सुख:शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु !!!
ई. प्रतिक पौडेल
प्रबन्ध निर्देशक
सिभिलटेक डिजाईन कन्सल्ट प्रा.ली.