27/04/2026
विश्वका सबैभन्दा समृद्ध र विकसित रास्ट्र बेलायत मा २.५ करोड र अमेरीकामा १० करोड मानिस घरजग्गा बिहिन छन्।उनिहरु भाडामा बस्छन्।राज्यले उनिहरुलाइ सडक खोला बन किनारामा बस्न दिदैनर घर जग्गा को ब्यवस्था नि गर्दैन्।नेपाल विश्वको १६० औ गरिब रास्ट्र ,सबैलाइ घरजग्गा दिनुपर्ने ? सुकुमबासी को तावा तताएर रोटी सेक्ने काम बन्द गरौ।