भाई भाई Enterprises

भाई भाई Enterprises Quality seeds & agri products at fair prices. Retail & wholesale.

🌾🌼 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🌼🌾नयाँ वर्ष २०८३ को अवसरमा हाम्रो ग्राहकवर्ग तथा किसान दाजुभाइ–दिदीबहिनीहरू...
14/04/2026

🌾🌼 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना 🌼🌾

नयाँ वर्ष २०८३ को अवसरमा हाम्रो ग्राहकवर्ग तथा किसान दाजुभाइ–दिदीबहिनीहरूलाई हार्दिक शुभकामना।

यो नयाँ वर्षले तपाईंहरूको जीवनमा स्वास्थ्य, खुशी, समृद्धि ल्याओस्। तपाईंहरूको खेती सफल होस् र उत्पादन बढोस् भन्ने कामना गर्दछौं।

हामी सधैं तपाईंहरूको सेवा र सहयोगमा समर्पित रहनेछौं।
🙏 धन्यवाद 🙏
भाई भाई इन्टरप्राइजेज परिवार 🌱

This Holi, grow success in every field!भाई भाई Enterprises तपाईंलाई रंगीन र लाभदायक सिजनको शुभकामना व्यक्त गर्दछ। 🌾उत्कृ...
02/03/2026

This Holi, grow success in every field!
भाई भाई Enterprises तपाईंलाई रंगीन र लाभदायक सिजनको शुभकामना व्यक्त गर्दछ। 🌾
उत्कृष्ट खाद, बीउ र कीटनाशक औषधि, मल उचित मूल्यमा पाउन आजै हामीलाई भेट्नुहोस्!

🌾 माघे सङ्क्रान्तिको हार्दिक शुभकामना 🌾किसान दाजुभाइ तथा दिदीबहिनीहरूको मिहिनेत नैहाम्रो गाउँ र देशको शक्ति हो।राम्रो बा...
15/01/2026

🌾 माघे सङ्क्रान्तिको हार्दिक शुभकामना 🌾
किसान दाजुभाइ तथा दिदीबहिनीहरूको मिहिनेत नै
हाम्रो गाउँ र देशको शक्ति हो।

राम्रो बाली, स्वस्थ खेती र सफल कृषि सिजनको कामना।

🌱 बीउ, मल, औषधि र कृषि समाधानका लागि
👉 Bhai Bhai Enterprises
📍 Your trusted agriculture partner

🌾🌱 नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना! 🌱🌾सबै कृषक दाजुभाइ, किसान परिवार तथाहाम्रा सम्मानित ग्राहकहरूमास्वस्थ, समृद्ध र स...
01/01/2026

🌾🌱 नयाँ वर्ष २०२६ को हार्दिक शुभकामना! 🌱🌾
सबै कृषक दाजुभाइ, किसान परिवार तथा
हाम्रा सम्मानित ग्राहकहरूमा
स्वस्थ, समृद्ध र सफल कृषि वर्षको कामना।

🌾 राम्रो उत्पादन |🌾 उन्नत खेती |🌾 समृद्ध किसान
भाइ भाइ इन्टरप्राइजेज
किसानसँगै अघि बढ्दै 🤝

🎄Merry Christmas from भाई भाई Enterprises🌾हाम्रा सम्मानित किसान, साझेदार तथा ग्राहकज्यूहरूलाईखुशी, समृद्धि र सफलताले भरि...
25/12/2025

🎄Merry Christmas from भाई भाई Enterprises🌾
हाम्रा सम्मानित किसान, साझेदार तथा ग्राहकज्यूहरूलाई
खुशी, समृद्धि र सफलताले भरिएको पर्वको शुभकामना।
Thank you for trusting us for quality agricultural products.✨

🌱 कृषक दाजुभाइहरूसँग ज्ञान साटासाट 🌱आज भाइ भाइ इन्टरप्राइजेज मा Louis Company (RCS) को सहकार्यमा बाली उत्पादन बढाउन सहयो...
17/12/2025

🌱 कृषक दाजुभाइहरूसँग ज्ञान साटासाट 🌱
आज भाइ भाइ इन्टरप्राइजेज मा Louis Company (RCS) को सहकार्यमा बाली उत्पादन बढाउन सहयोगी हुने, उच्च गुणस्तरीय कृषि औषधिको, प्रयोग विधि सम्बन्धी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

कार्यक्रममा सहभागी हुनु भएका सम्पूर्ण कृषक दाजुभाइहरूलाई हार्दिक धन्यवाद 🙏

🌾 सही सल्लाह ।🌾 सही औषधि ।🌾 राम्रो उत्पादन
भाइ भाइ Enterprises
किसानको भरोसायोग्य साथी 🤝

🙏 भव्य शुभारम्भ 🙏परसि पूजा–पाठ तथा शुभकामनाका साथ‘भाई भाई ENTERPRISES’ को नयाँ कृषि पसलको उद्घाटन सफलतापूर्वक सम्पन्न भय...
27/11/2025

🙏 भव्य शुभारम्भ 🙏
परसि पूजा–पाठ तथा शुभकामनाका साथ
‘भाई भाई ENTERPRISES’ को नयाँ कृषि पसलको उद्घाटन सफलतापूर्वक सम्पन्न भयो।

परिश्रम, विश्वास र सपनाबाट सुरु भएको हाम्रो यो नयाँ यात्रामा,
हामी कृषक दाजुभाइ तथा दिदीबहिनीहरूलाई
खाद, बिउ, कीटनाशक औषधि, कृषिउपकरण तथा
कृषिसम्बन्धी सम्पूर्ण सामग्रीहरू उचित मूल्यमा उपलब्ध गराउँदै, औपचारिक रुपमा सेवा सुरु गरिसकेका छौँ। 🌱

कृषकहरूको सेवामा समर्पित ❤️
तपाईंहरूको माया, विश्वास र साथले
हामीलाई अझ सक्षम र प्रेरित बनाउँछ।

📍 स्थान: कलैया–१६, मझौलीया, बारा, नेपाल
📞 सम्पर्क: 9804230703, 9746550414, 9815245655
🌾 भाई भाई ENTERPRISES — कृषकको भरोसा, हाम्रो सेवा।

प्रिय किसान दाजुभाइ तथा दिदीबहिनीहरू,माया, विश्वास र सपनासँग सुरु भएको भाइ भाइ इन्टरप्राइजेज को शुभारम्भमा तपाईंलाई हार्...
23/11/2025

प्रिय किसान दाजुभाइ तथा दिदीबहिनीहरू,

माया, विश्वास र सपनासँग सुरु भएको भाइ भाइ इन्टरप्राइजेज को शुभारम्भमा तपाईंलाई हार्दिक निमन्त्रण । 🙏💛
हामी केवल व्यापार होइन,
कृषकको हातमा समृद्धिको बाटो दिन चाहन्छौँ। हामी कहाँ गुणस्तरीय खाद, बिउ, औषधि र कृषि सामग्री सबै एकै ठाउँमा, उचित मूल्यमा पाइन्छ 🌱

👉 तपाईंको उपस्थितिले हाम्रो सुरुवातलाई अझ अर्थपूर्ण बनाउनेछ। कृपया समय मिलाई सहभागी बन्नुहोस्।

स्थान: कलैया–१६, मझौलिया, बारा, नेपाल
सर्पक: 9804230703, 9815245655, 9817276496

🌞 छठपर्वको पावन अवसरमा सम्पूर्ण भक्तजनहरूलाई हार्दिक शुभकामना।– भाई भाई ENTERPRISES परिवार 🙏
27/10/2025

🌞 छठपर्वको पावन अवसरमा सम्पूर्ण भक्तजनहरूलाई हार्दिक शुभकामना।
– भाई भाई ENTERPRISES परिवार 🙏

आज भाइटिकाको शुभअवसरमा सबै दाजुभाइ र दिदीबहिनीलाई माया, आशीर्वाद र जीवनमा अपार सफलता मिलोस् ❤️Happy Bhai Tika !!        ...
23/10/2025

आज भाइटिकाको शुभअवसरमा सबै दाजुभाइ र दिदीबहिनीलाई माया, आशीर्वाद र जीवनमा अपार सफलता मिलोस् ❤️

Happy Bhai Tika !!

Address

Kalaiya Sub Metropolitan City
Kalaiya

Website

Alerts

Be the first to know and let us send you an email when भाई भाई Enterprises posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category