30/04/2026
हाम्रा पूर्खाहरूले भेडाको ऊनबाट हातले बुनेको यो बाख्खु लगाइदिनु भएकोमा हार्दिक धन्यवाद! 🙏 तपाईंले यो पोशाक लगाउनु भएर हाम्रो पुस्तौंको मेहनत र संस्कृतिलाई सम्मान गर्नु भयो। तपाईंको यो सहयोग र मायाले हामीलाई हाम्रो परम्परा जोगाउन अझ हौसला दिन्छ। हार्दिक धन्यवाद दाइ! 🙏❤️
📞 To Order Contact Us:
+977 9813573406
🌿 100% Pure Sheep Wool
🤲 Ancestors’ Traditional Handwoven Craft
❄️ Extremely Warm in Winter
💪 Durable Quality That Lasts for Years
🎨 Traditional Design & Colors
🇳🇵 The True Identity of Nepali Culture