28/10/2026
Tiles राख्दा Surface Uneven किन देखिन्छ? 🤔
Tile Installation मा Alignment मिलाउनु निकै Important हुन्छ। एउटा Tile अलिकति माथि वा तल भयो भने पनि पूरै Floor बेढङ्गको देखिन्छ।
Prime Fix Tile Leveller ले Tiles लाई Position मा राख्न र Level मिलाउन सहयोग गर्छ। यसले Installation लाई अझ Neat र Consistent बनाउन मद्दत गर्छ। ✅
Better alignment starts with the right tools. 🛠️
📞 Enquiry: +977-9801070646
📍 Teku, Kathmandu