Sa Ng ee Ta

Sa Ng ee Ta Forgot who forgot uh ...and enjoy ❤️💫

25/06/2024

संघर्ष मै त हो साथ चाहिने भनेको, सफलता मा त जसले पनि हात मिलाउछ नि 😊❤️

19/02/2024

भरोसा राख ,
एकदिन यथार्थ कल्पना भन्दा निकै प्रिय हुनेछ !❤️

13/02/2024

तिम्रो कसम भन्दा तिम्रो कदमले अर्थ राख्छ।❤️🌸

11/02/2024

भए तिम्रो साथ नत्र अरु कसैको साथ चाहिदैन मलाई 💜☀️

10/02/2024

टाढा छौ हातले अंगाल्न नसकौला तर यो मनले अंगालेको मन्छे हौ तिमी मायाँ...!❤🥀

08/02/2024

तिमी सुहाउनकै लागि पहिरन लगाउने मान्छे, के प्रेम लगाउँछौ होला यो अनुहार नसुहाउनेसँग 😊💐

07/02/2024

आश देखाउने तिमी गलत कि आश राख्ने म गलत !!💙🥀

06/02/2024

जिन्दगी फेरि हसिलो होला आश लागेको छ,प्रतीक्षाको फल मिठो हुन्छ विश्वास लागेको छ।❤️🌸
#सुभबिहानी

06/02/2024

केही अधुरो थियो जो पुरा हुन सकेन, कोही मेरो थियो जो मेरो हुन सकेन... !!❤
#सुभरात्री💫🥀

05/02/2024

मेहनतको फल र समस्याको समाधान,,
ढिलो नै सहि तर एकदिन अवश्य पाइन्छ 💫🖤
#सुभबिहानी

04/02/2024

• जस्तोसुकै दुख भए पनि बस,मेरी आमाले
• चाहेको हरेक चाहना र खुसी किनेर दिन मन छ जिन्दगीमा!💐♥️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sa Ng ee Ta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share