Gyan

Website Contact the business

Gyan Made from superior quality of whole wheat which makes Roti soft and Tasty

01/11/2026

There are so many simple ways to bring natural sweetness into your day. From stirring a spoonful into your morning tea or warm lemon water to drizzling it over warm pancakes and fresh fruit bowls, Gyan Honey is the wholesome addition your kitchen needs. It is pure, gentle flavor in every drop. What is your favorite way to enjoy honey? Comment below.

31/10/2026

नरम र मीठो रोटीको सुरुवात सधैँ राम्रो पिठोबाट हुन्छ। ज्ञान चक्की आटाबाट बनेको रोटी सजिलै बेलिन्छ र तावामा मज्जाले फुल्छ; जसले गर्दा हरेक दिनको रोटी सधैँ नरम र स्वादिलो बन्छ। आफ्नो भान्सालाई सधैँ विशेष बनाउन ज्ञान चक्की आटा नै रोज्नुहोस्।
तपाईँको घरमा रोटीसँग कुन तरकारी बढी पाक्छ? कमेन्टमा बताउनुहोस् है!

आमालाई एउटा परिकार मनपर्छ, बुबालाई अर्कै। तर दुवै जनाको फरक-फरक रोजाइलाई एउटै भान्सामा सजिलै तयार पारेर घरको फेभरेट बन्न...
29/10/2026

आमालाई एउटा परिकार मनपर्छ, बुबालाई अर्कै। तर दुवै जनाको फरक-फरक रोजाइलाई एउटै भान्सामा सजिलै तयार पारेर घरको फेभरेट बन्ने उपाय भनेकै ज्ञान मसला हो।

स्वाद, जसले सम्बन्ध गाँस्छ

27/10/2026

From a quick bowl of jeera rice on a weekday to festive biryani, pulao, or sweet kheer on special occasions, good rice is the foundation of every meal. Gyan Long Grain Basmati Rice brings you naturally fragrant, slender grains that cook up fluffy and stay separate every single time. It is the simple way to turn your daily cooking into a hearty gathering.

23/10/2026

Morning, afternoon, or evening, in our homes, any time is tea time. Brew a rich, comforting cup with Gyan Tea and take a simple break. What time is your daily tea break?

निधारभरि रातो अक्षता, कानमा पहेँलो जमरा, अनि मान्यजनले दिने त्यो न्यानो आशीर्वाद। टीका लगाएपछि परिवारका सबैजना एकै ठाउँम...
21/10/2026

निधारभरि रातो अक्षता, कानमा पहेँलो जमरा, अनि मान्यजनले दिने त्यो न्यानो आशीर्वाद। टीका लगाएपछि परिवारका सबैजना एकै ठाउँमा बसेर मीठो परिकार खाँदै हाँसिखुसी समय बिताउने यो क्षण नै दशैँको असली मिठास हो। यो चाडपर्वले तपाईँको घरमा सधैँ शान्ति, खुसी र पारिवारिक सम्बन्धको न्यानोपन कायम राखोस्।

Can you help our favorite momos find their way to Gyan Momo Masala? Solve the maze, write the correct path (A, B, or C) ...
20/10/2026

Can you help our favorite momos find their way to Gyan Momo Masala? Solve the maze, write the correct path (A, B, or C) in the comments.

ज्ञान मसला हालेर पाकेको खानाको मगमगाउँदो बास्ना लुकाएर लुक्दैन, यसले त वरपरका नचिनेका मान्छेहरूलाई पनि आफूतिर तानिहाल्छ।...
19/10/2026

ज्ञान मसला हालेर पाकेको खानाको मगमगाउँदो बास्ना लुकाएर लुक्दैन, यसले त वरपरका नचिनेका मान्छेहरूलाई पनि आफूतिर तानिहाल्छ।

स्वाद, जसले सम्बन्ध गाँस्छ

घर-घरमा फूलपाती भित्र्याएसँगै आजबाट दशैँको असली रमाइलो सुरु भएको छ।  यो पर्वले तपाईँको घरमा सधैँ सुख, शान्ति र हाँसो ल्य...
17/10/2026

घर-घरमा फूलपाती भित्र्याएसँगै आजबाट दशैँको असली रमाइलो सुरु भएको छ। यो पर्वले तपाईँको घरमा सधैँ सुख, शान्ति र हाँसो ल्याओस्। सम्पूर्ण दाजु-भाइ तथा दिदी-बहिनीहरूमा फूलपातीको हार्दिक शुभकामना।

Food is more than what is on our plates; it is the hard work of our farmers, the care of our home kitchens, and the nour...
16/10/2026

Food is more than what is on our plates; it is the hard work of our farmers, the care of our home kitchens, and the nourishment we share with our families every day. This World Food Day, let us celebrate the simple meals that bring us together and remember to treat every single grain with respect. Happy World Food Day!

Address

Dillibazar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Gyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gyan:

Shortcuts

Share

Nearby home improvement businesses