Chef yabin magar

Chef yabin magar cooking

11/06/2026
10/06/2026

जस्तो थिए उस्तै नै छु।

10/06/2026

गल्ती नगर्नेहरु खुशी छन।गलत गर्नेहरु दुखिछन।
सन्दर्भ सुदन गुरुङ पुन गृहमन्त्री।

21/11/2025

नेपाल देश बिग्रीनुमा र जनताले दु:ख पाउनुमा अब नेताले मात्रै हैन त्यो पछाडी बाट कराउनेहरुले पनि जिम्मा लिनु पर्छ।
नेताले भन्दा कार्यकर्ताले जवाफ दिनु पर्छ।३६बर्ष साशनकालमा देशलाइ ऋणमा डुबाउनु भन्दा अरु के गरेकोछ?,

21/11/2025

सबै ठाँउमा नहुन सक्छ।
तर,अहिलेसम्म मैले देखेर भोगे सम्म नेपालको किसान् हरु र होटेल लाइनमा किचेनमा काम गर्ने हरुको भ्यालु(जति गरेनी राम्रो जस नपाउनी) एकैनासको पाए।
गर्‍यो गर्‍यो तिम्रो काम इस्स।।
सबैको जयहोस।शुभ दिन।।

20/11/2025

LEMON BUTTER SAUCE (Restaurant Style)

20/11/2025

देश बनाउछौ भनेर आएको पार्टी(काङ्ग्रेस एमाले माओवादी)हरुले जनतालाइ बिदेश,देशलाइ परदेश बनाएर खादैछ।
आझै पनि देश हाम्रै पार्टीले बनाउछ भन्दै उफ्रदैछ झोलेहरु।
अब कस्तो देश बनाउने(चाहिएको)हो?बाइसे,र चौबिसे हो??
सबैको जयहोस।शुभदिन।।

Address

Kathmandu
Kathmandu
ALLAROUNDCOOKING

Website

Alerts

Be the first to know and let us send you an email when Chef yabin magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share