AK.COM

AK.COM Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from AK.COM, Home decor, Sunsari laukahi, Laukahi.
(3)

Officially Registered Online Shopping
PAN: 147743712
✅ Best Online Shopping
🚚Delivery Service All Over Nepal
☺️Affordable Price
📥 Order on WhatsApp
👇
☎️9707775262
✅Best quality products
✅ Home 🏠 gadgets
My store👇

27/08/2026

Customer review

27/08/2026

6 pcs set ko combo set only 1650

Done ✔️ मैले पनि आफ्नो तर्फबाट सरकारलाई सहयोग गरेको छु। 🇳🇵🙏आज देशलाई हाम्रो ठूलो भाषण होइन, सानो भए पनि मनदेखि गरिएको सह...
26/08/2026

Done ✔️

मैले पनि आफ्नो तर्फबाट सरकारलाई सहयोग गरेको छु। 🇳🇵🙏

आज देशलाई हाम्रो ठूलो भाषण होइन, सानो भए पनि मनदेखि गरिएको सहयोग चाहिएको छ।
मैले आफ्नो जिम्मेवारी सम्झेर सकेको योगदान गरेँ, अब तपाईंहरूबाट पनि सहयोग, साथ र सद्भावको आशा गरेको छु। ❤️

हामीले दिएको सानो सहयोगले कसैको जीवनमा ठूलो आशा जगाउन सक्छ।
आउनुहोस्, यो दुःखको घडीमा हातेमालो गरौँ।
देश र देशवासीका लागि सकेको गरौँ। 🙏🇳🇵

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।

26/08/2026

3 pcs kusan set wala luxury bed sheets only 1650

26/08/2026

Luxury glass set

26/08/2026

Luxury bed sheets only 1650 #9707775262

25/08/2026

3 pcs kusan set wala bed sheets only 1650 #9707775262

Address

Sunsari Laukahi
Laukahi

Telephone

+9779707775262

Website

Alerts

Be the first to know and let us send you an email when AK.COM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AK.COM:

Shortcuts

Share

Category