09/08/2026
जन्मदिनको लाखौं लाख शुभकामना सर❤️
प्रगतिशिल पाइलाहरुले निरन्तरतासङ्गै उच्च सफलता प्राप्त गर्न सकुन,
कुल देवता र भगवान पशुपतिनाथले सधै रक्षा गरून्।। 😍
सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना !! ❣️