सिमा थापा मगर-Sima Thapa Magar

सिमा थापा मगर-Sima Thapa Magar Making Memories and Sharing Smiles.

🌞 शुभ प्रभात 🌞हरेक नयाँ बिहानलेनयाँ आशा, नयाँ अवसरर नयाँ सुरुवात लिएर आउँछ ।हिजोको चिन्ता बिर्सेरआजको दिन मुस्कानका साथ ...
27/05/2026

🌞 शुभ प्रभात 🌞
हरेक नयाँ बिहानले
नयाँ आशा, नयाँ अवसर
र नयाँ सुरुवात लिएर आउँछ ।
हिजोको चिन्ता बिर्सेर
आजको दिन मुस्कानका साथ सुरु गरौँ । 😊

Good night 💫 facebook family ❤️❤️
26/05/2026

Good night 💫 facebook family ❤️❤️

26/05/2026

अनादि धानको बीउ सुरक्षित हरेछ एकदमै खुशी लाग्यो। कसैलाई चाहिएमा भन्नुहोला

Mero makeibari 🌽 ani malai man parne tarkari
26/05/2026

Mero makeibari 🌽 ani malai man parne tarkari

26/05/2026

2 बजे पछि त पानी परेर कै काम गर्नै दिन्नत के भएको हो के 🌧️🌦️⛈️🌪️

अनादि को बीउ यसरी राखेको थिए । घुन र पुतला लाग्छ भनेर यसरि बोतलमा भरेर हावा पस्न नदिने गरि टेपले बाधे पछि मज्जाले सुरक्ष...
26/05/2026

अनादि को बीउ यसरी राखेको थिए । घुन र पुतला लाग्छ भनेर यसरि बोतलमा भरेर हावा पस्न नदिने गरि टेपले बाधे पछि मज्जाले सुरक्षित रहने होइछ ।🤗 ल भन्नुस है कसैलाई अनादि धानको बीउ चाहिन्छ भने म सँग छ ।

26/05/2026

एक ठाउको धानको बीउ पनि राखियो

हजुरहरुलाई कुन धेरै मन पर्छ नि 🤔आज को मेरो करेसाबारिको टिपनटापन
26/05/2026

हजुरहरुलाई कुन धेरै मन पर्छ नि 🤔
आज को मेरो करेसाबारिको टिपनटापन

26/05/2026

Good morning sathiharu☕️☕️

25/05/2026

राम्रो भएर पलाएछ सिमल तरुल
निर्मला आले जबेगु thank you didi🙏

Good morning everyone ☕️☕️
25/05/2026

Good morning everyone ☕️☕️

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when सिमा थापा मगर-Sima Thapa Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share