06/11/2026
मासको पिठो र कर्कलोको मस्यौरा बनाउने हाम्रो सजिलो तरिका हेर्नुहोस् है साथीहरू!
अनि आज चाहिँ कुखुराको मासु, कोदोको ढिँडो र हरियो धनियाँको चटनीसँग यति मज्जाले खायौँ कि कुरै नगरौँ! 😋 दिनभरि काम गरेर थाकेको भएर पनि हो कि, आजको खाना झन् मिठो लाग्यो
साथीहरू, हजुरहरूले चाहिँ मास र कर्कलोको मस्यौरा कसरी बनाउनुहुन्छ? आफ्नो बनाउने तरिका कमेन्टमा सुनाउनुहोला है❤️ #