2D 3D Engineering services Pvt.Ltd

2D 3D Engineering services Pvt.Ltd construction drawing, 3D exterior/interior, cost estimation, property valuation, site supervision

नक्सा देखि निर्माणर्माण सम्म !!!बडा दशै अघिनै घरको अस्थायी नक्सा पास गरि दशै अघि अथवा पछि आफ्नो घर निर्माणको कार्य सुरु ...
08/03/2024

नक्सा देखि निर्माणर्माण सम्म !!!
बडा दशै अघिनै घरको अस्थायी नक्सा पास गरि दशै अघि अथवा पछि आफ्नो घर निर्माणको कार्य सुरु गर्ने सोचाइमा हुनुहुन्छ ?यदि हुनुहुन्छ भने यो समय नक्सा बनाउने उचित समय हो।
𝗖𝗼𝗻𝘁𝗮𝗰𝘁 𝗡𝗼𝘄!!!!☎️ 015920873
📱9868136821,9851356415
Engineering consultancy: 2D 3D Engineering services Pvt.Ltd
Construction company : Niranjana Mai Builders
महाराजगंज,काठमाडौ
हाम्रो सेवाहरु:
✅ अनुसार अनुभवी Architect र Engineer हरु बाट घरको नक्सा साथमा 3D video सहितको Architectural Design।
✅भूकम्पीय जोखिमको लागि Structural Analysis रिपोर्ट।
✅हाम्रो वारिस मार्फत नक्सा पास गराउने कार्य ।
✅Interior design सम्बन्धी कार्यहरु गराइन्छ।
✅Detail Estimate तथा BOQ तयार पारिन्छ।
✅नगरपालिका बाट नक्सा स्वीकृत तथा तल्ला थप, संशोधन,निर्माण नियमित, निर्माण सम्पन्नता तथा अभिलेखीकरण लगायतको सम्पूर्ण कामहरू गरिन्छ ।
👉हाम्रो निर्माण सेवाको बिशेषताहरु:-
✅आफ्नो बजेट तथा आवश्यकता अनुसारको construction materials छानेर Estimate अनुसार काम गरिने।
✅Company को आफ्नै Manpower बाट काम गराउने, पेटी ठेकेदार नहुने हुँदा quality मा एकरूपता हुने ।
✅सम्पूर्ण RCC कामहरू Mixer Machine द्वारा हुने ।
✅Construction का लागि आवश्यकता अनुसारको Lab Test को व्यवस्था।
✅Project Timeline अनुरूपको काम हुनेभएकाले परियोजना समयमा नै हस्तान्तरण हुने। यदि हुन नसकेमा दैनिक जरिवाना भुक्तानी गर्ने।
✅Engineering Norms अनुरूपको कामहरू हुनेछ। त्यसका लागि साइटमा NEC registered Civil Engineer काे Daily site supervision रहनेछ।
✅निर्माण लागतको भुक्तानीको लागि परियोजना अवधिसम्मकाे सरल किस्ताबन्दी तयार पारिने।
✅ सम्पूर्ण Civil Works हरुमा १ वर्षको Liability Period रहनेछ।
✅ घरको गुणस्तर Guarantee साथै समयको बचत, तनाब न्यूनीकरण र आर्थिक चुवावटको बचत हुने।

06/02/2024
२०८१ संगै बनाउने हैन त नयाँ घर??तपाइले कल्पना गरे जस्तै,,तपाइले भनेजस्तै, तपाइको बजेट अनुसारको आकर्षक र आरामदायी घरको डि...
05/07/2024

२०८१ संगै बनाउने हैन त नयाँ घर??तपाइले कल्पना गरे जस्तै,,तपाइले भनेजस्तै, तपाइको बजेट अनुसारको आकर्षक र आरामदायी घरको डिजाइन कस्ले गर्छ?मात्रै 2D 3D Engineering services Pvt. Ltd. ले, त्यसैले आज नै फोन उठाउनुहोस र Dial गर्नुहोस ☎️ 015920873,986-8136821,9851356415,9813717782 (WhatsApp, Viber)
Feel free to contact us.
Head Office: Chakrapath, Kathmandu, Nepal
Our Service: All over Nepal
🏬डिजाइन 🏠️सम्पन्न 🚜सुपरिभिजन्
*Residential, Cafe and Restaurant, Hotel/Resort, Showroom and Hospital and Clinic's Exterior and Interior Design to Construction
All services are from a single place.
Remember Us For:
* 🏯 Building Design (2D & 3D) & Supervision.
* 🌉 Structural Drawing.
* 🏦 Estimating & Costing.
* 📝 Bank and Consultancy Valuation.
* 📊 Structural Analysis, survey.
* 🏛 DPR,3D Animation, Interior and Exterior.
Our This year's Projects: Classical, neo-Classical and Modern Design of House.

अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा १३५ औं मजदुर दिवसको अवसरमा नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभा...
05/01/2024

अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा १३५ औं मजदुर दिवसको अवसरमा नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।🙏

YOUR VISION OUR DESIGNनव वर्ष २०८१ संगै, घर 🏦🏛 बनाउने हैन?तपाइले कल्पना गरे जस्तै,, तपाइले भनेजस्तै, तपाइको बजेट अनुसारक...
04/19/2024

YOUR VISION OUR DESIGN
नव वर्ष २०८१ संगै, घर 🏦🏛 बनाउने हैन?
तपाइले कल्पना गरे जस्तै,, तपाइले भनेजस्तै, तपाइको बजेट अनुसारको आकर्षक र आरामदायी घर कस्ले बनाउँछ?
मात्रै 2D 3D Engineering services Pvt. Ltd. ले, त्यसैले आज नै फोन उठाउनुहोस र Dial गर्नुहोस ☎️ 9868136821,9851356415,9813717782 (Whatsapp, Viber)
Feel free to contact us.
Head Office: Kathmandu, Nepal
Our Service: All over Nepal
🏬डिजाइन 🏠️निर्माण 🚜सुपरिभिजन्👷‍♂️सम्पन्न
*Residencial,Cafe and Restaurant, Hotel/Resort,Showroom and Hospital and Clinic Exterior and Interior Design to Construction
All Services from single place.
Remember Us For :
* 🏯 Building Design (2D & 3D) & Supervision.
* 🌉 Structural Drawing.
* 🏦 Estimating & Costing.
* 📝 Bank and Consultancy Valuation.
* 📊 Structural Analysis .
* 🏛 3D Animation, Interior and Exterior .
Our some This year Projects: Classical, neo-Classical and Modern Design of House.

YOUR VISION OUR DESIGN२०८० वर्ष त सकिन लाग्यो, घर 🏦🏛 बनाउने हैन?तपाइले कल्पना गरे जस्तै,, तपाइले भनेजस्तै, तपाइको बजेट अ...
04/16/2024

YOUR VISION OUR DESIGN
२०८० वर्ष त सकिन लाग्यो, घर 🏦🏛 बनाउने हैन?
तपाइले कल्पना गरे जस्तै,, तपाइले भनेजस्तै, तपाइको बजेट अनुसारको आकर्षक र आरामदायी घर कस्ले बनाउँछ?
मात्रै 2D 3D Engineering services Pvt. Ltd. ले, त्यसैले आज नै फोन उठाउनुहोस र Dial गर्नुहोस ☎️ 9868136821,9851356415,9813717782 (Whatsapp, Viber)
Feel free to contact us.
Head Office: Kathmandu, Nepal
Our Service: All over Nepal
🏬डिजाइन 🏠️निर्माण 🚜सुपरिभिजन्👷‍♂️सम्पन्न
*Residencial,Cafe and Restaurant, Hotel/Resort,Showroom and Hospital and Clinic Exterior and Interior Design to Construction
All Services from single place.
Remember Us For :
* 🏯 Building Design (2D & 3D) & Supervision.
* 🌉 Structural Drawing.
* 🏦 Estimating & Costing.
* 📝 Bank and Consultancy Valuation.
* 📊 Structural Analysis .
* 🏛 3D Animation, Interior and Exterior .
Our some This year Projects: Classical, neo-Classical and Modern Design of House.

03/28/2024

Elements should consider during analysis/construction

आजबाट सुरु हुने SEE परीक्षा-२०८० मा देशैभरीबाट सहभागी सम्पुर्ण विद्यार्थी भाइबहिनीहरुलाई सफलताको हार्दिक शुभकामना व्यक्त...
03/28/2024

आजबाट सुरु हुने SEE परीक्षा-२०८० मा देशैभरीबाट सहभागी सम्पुर्ण विद्यार्थी भाइबहिनीहरुलाई सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।💐💐

Painting defects and it's solutions.
03/27/2024

Painting defects and it's solutions.

होलीको यो अवसरमा तपाईंको जीवनमा आउने सबै खुशीयाली र सफलताहरूको धेरै - धेरै शुभकामना !
03/24/2024

होलीको यो अवसरमा तपाईंको जीवनमा आउने सबै खुशीयाली र सफलताहरूको धेरै - धेरै शुभकामना !

Address

Kathmandu
Kathmandu, ID
44600

Telephone

+19868136821

Website

Alerts

Be the first to know and let us send you an email when 2D 3D Engineering services Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share