धवलागिरी अञ्चल

धवलागिरी अञ्चल धवलागिरी अञ्चल हाम्रो गौरव हो , त्यही ?

18/03/2019

रबिना बोहरा/बागलुङ र पर्वत पाङ जोड्ने दक्षिण एसियाकै सबैभन्दा लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ । २०५९ सालबा.....

02/01/2019

बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउ....

25/12/2018

म्याग्दीलाई राजमार्गसंग जोड्ने पोखरा-बागलुङ सडकको पर्वत खण्ड पौष १२ गते बिहीबार देखि दैनिक ६ घण्टा बन्द हुने भएक...

26/03/2018
02/06/2016

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दु राष्ट्र नेपाल बनाउन करिव २५ जिल्लामा धार्मिक यात्रा गर्ने भएका छन् । दुई सातादेखि आफ्नै लगानीमा रहेको झापास्थित हिमालयन टी स्टेटमा रहेका पूर्वराजाले हि…

यस बर्ष बागलुङमा हुने ऐतिहासिक चैत्राष्टमी मेला हेर्न टिकट खरिद गर्नु नपर्ने
10/04/2016

यस बर्ष बागलुङमा हुने ऐतिहासिक चैत्राष्टमी मेला हेर्न टिकट खरिद गर्नु नपर्ने

केदार शर्मा÷ चैते दसैँको अवसरमा आगामी वैशाख १ देखि ४ गतेसम्म बागलुङमा हुन लागेको चैत्राष्टमी मेलामा दर्शकले बिना टिकट प्रबेश गर्न पाउने भएका छन । अघिल्ला  बर्षका मेलामा टिकट सिस्टम गराउदा सोझा साझा…

गाउँको मुहार फेर्न म्याग्दीको तातोपानी कुण्ड वरदान सावित
25/03/2016

गाउँको मुहार फेर्न म्याग्दीको तातोपानी कुण्ड वरदान सावित

कुनै समय गाउँमा आवश्यक पर्ने योजनामा बजेट माग्न नेता गुहार्न पथ्र्यो । विकास बाँड्ने निकायमा भौतारिन्थे म्याग्दीको तातोपानीबासी । पटकपटक जाँदा पनि विभिन्न बाहना बनाएर फकाईन्थ्यो भने राज्यले उपलब्ध …

02/03/2016

म्याग्दी– सदरमुकाम बेनीमा रहेको म्याग्दी जिल्ला अस्पतालको क्षमता विस्तार भएको छ । साविकमा १५ श्यया क्षमताको अस्पतालको क्षमता विस्तार गरी ५० श्ययाको बनाइएको हो । स्वास्थ्य मन्त्रालयले गत असोजमा अस्पतालको क्षमता विस्तारका लागि गरेको निर्णयअनुसार जनशक्तिको दरबन्दी थप र पूर्वाधार निर्माण प्रक्रिया अघि ब…

23/08/2015

किरण आचार्य, बागलुङ २०७२ भदौ ६ । बागलुङमा क्रियाशील राजनीतिक दल, सामाजिक संघसंस्था सहितको ...

22/08/2015

Khadka Thapa

आफ्नोन्ने जिल्ला टुक्रियो भन्ने मात्र चिन्ता हो जन्म भूमिको माया सबैलाई हुन्छ हुनत नेपाली जनता हरु तेश्रो मुलुक समेत गएर त्यहाँका नागरिक भएको अबस्थाहो र छ तर उनलाई नजाउ र नहोउन भन्न सकिन्न तर बाग्लुङ्ग जिल्ला टुक्रिनु हुँदैन भन्ने हाम्रो मान्यता हो प्रजातन्त्र उदय संग संगै बाग्लुङ्ग जिल्लाको मुहार फेरिएको हो जुन पंचायती कालमा जति दुर्गम थियो बाग्लुङ्ग जिल्लाको पश्चिमी भेग अहिले करिव करिव बाग्लुङ्ग जिल्लाको करिव ५५ % मेहेनेत र परिश्रम खर्चिएको छ क्षेत्र नम्बर ३ कालागि जिल्लाको बिकाश योजना त्यहाँ परेका छन् बिकाश गर्न नसके बाग्लुङ्ग लाइ दिनु पर्छ भन्ने बिकाश भै सकेपछी हामीलाई चाहिन्छ भन्नु स्वार्थि पारा हो त्यतिबेला पंचायती कालमा राप्तिले हेरेन पन्छायो अहिले बिकास मुखी भयो सम्भावाना धेरै भए बाग्लुङ्ग चाहियो हैन त्यति बेला बोल्न सक्नु पर्थ्यो राप्ति ले बाग्लुङ्ग जिल्लाका यो यो गाबिस हामीलाई चाहिन्छ भनेर खै को बोल्यो त्यतिबेला जुन बेला त्यहाँका जनताले बुटवल बात नुन बोकेर खान बाध्य भए अहिले बाग्लुङ्ग जिल्लाले ठाउँ ठाउँमा गोरेटो घोरेटो हुँदै मोटर बाटो समेत पुर्याउन सफल भयो जुन ठाउँ लाइ योग्य र पर्यटकीय क्षेत्रको घोसना गर्दै बिश्व सामु चिनाउन सफल भयो बाग्लुङ्ग जिल्लाको नामले अनि चाहियो रप्तिलाई बाग्लुङ्ग जिल्लाको केहि भाग यो सोझै स्वार्थ हो अहिले रास्ट्रिय योजनामा समेत परि सकेको ढोरपाटन बुर्तिबाङ्ग बाग्लुङ्ग मध्यपहाडी लोक्मर्गको नामले आफ्नो पहिचान को उदहारण लाइ प्रस्फुटन गर्दै फक्रिन लागेको बाग्लुङ्ग जिल्लाको विकासलाई गिद्धे नजर लगाउंदै बाग्लुङ्ग टुक्रा पार्न खोज्नु भनेको एकाद व्यक्तिको स्वार्थ पनि हो यसमा बाग्लुंग बासीको बाग्लुङ्ग जिल्ला टुक्रिने बिसयमा सहमत होला नहोला तर यसमा मेरो समाती हुँदैन यदि बाग्लुङ्ग जिल्ला टुक्रियो भने बाग्लुङ्ग जिल्लाला हाम्रा राजनीतिक अगुवा हरु अयोग्य ठहरिने छन् बाग्लुङ्ग जिल्ला अखण्ड रहनु पर्दछ भन्ने मेरो मान्यता छ -: धन्यबाद :-

जिल्ला टुक्रिएको हल्ला पछि बागलुङका चार सभासद संवाद समितिको बैठकमा जिल्ला नटुक्राउन माग !===============================...
22/08/2015

जिल्ला टुक्रिएको हल्ला पछि बागलुङका चार सभासद संवाद समितिको बैठकमा जिल्ला नटुक्राउन माग !
======================================
बागलुङ— संघीय संरचनामा छ प्रदेशबाट सात प्रदेशमा लैजाँदा बागलुङ टुक्राउने सहमति भएको सार्वजनिक भए पछि बागलुङ विभाजन गर्न नहुने माग गर्दैBaglung बागलुङका चार सभासदले शिर्ष नेतृत्वको ध्यानाकर्षण गराएका छन् । बागलुङको पश्चिम क्षेत्र नं ३लाई प्रदेश नम्बर ४ बाट प्रदेश नम्बर ५मा राख्ने सहमति भएको सार्वजनिक भए पछि बागलुङ क्षेत्र नं ३कै सभासद ज्ञान कुमारी छन्त्याल, क्षेत्र नं २का सभासद प्रकाश शर्मा पौडेल, क्षेत्र नं १की चम्पादेवी खड्का र समानुपातिक सभासद नर बहादुर थापा राजनीतिक संवाद समितिको बैठमा पुगेर जिल्ला नटुक्राउन आग्रह गरेका हुन् ।
चार सभासदले राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा पुगेर समितिका सभापति डाक्टर बाबुराम भट्टराई, नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवा, कांग्रेस उपभासपति रामचन्द्र पौडेल, एमाले बरिष्ठ नेता माधब नेपाल, झलनाथ खनाल, एमाओवादी अध्यक्ष प्रचण्ड लगायतका नेतालाई बागलुङ विभाजन गर्न नहुने माग राखे । । सभासद ज्ञान कुमारी छन्त्यालले आँफै बागलुङ क्षेत्र नं ३को जनप्रतिनीधि भएकोले बागलुङ टुक्राउने काम गर्न नहुने भन्दै निर्णय गरेको भए सच्चाउन आग्रह गरिन् ।सभासद प्रकाश शर्मा पौडेलले बागलुङ टुक्राउने निर्णय आँफुहरुलाई मान्य नभएकोले बागलुङलाई अखण्ड राख्न माग गरेको बताए । ‘शिर्ष नेताले हामी छलफल गर्दैछौँ भन्नु भएको छ,’ सभासद पौडेलले भने ।
बागलुङको क्षेत्र नं ३का एमाओवादी, नेकपा एमालेका कार्यकर्ताले समग्र क्षेत्र नं ३लाई टुक्राउनु पर्ने माग गर्दै आएको भए पनि कांग्रेस र राष्ट्रिय जनमोर्चाका स्थानीय नेता तथा कार्यकर्ताले बागलुङलाई अखण्ड राख्नु पर्ने माग गर्दै आएका थिए । यस अघि धौलागिरीका १४ सभासदको टोलीले बागलुङ नटुक्राउन आग्रह गर्दै शिर्ष नेतृत्वको ध्यानाकर्षण गराएका थिए । —

Address

Baglung
33000

Website

Alerts

Be the first to know and let us send you an email when धवलागिरी अञ्चल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share