Bhairahawa Ghar Jagga

Bhairahawa Ghar Jagga THE PAGE TO GIVE U INFORMATION ABOUT LAND AND HOUSE

Land measurement
27/03/2016

Land measurement

24/03/2016

सिद्धार्थ नगर पालिका वार्ड नम्बर ६, बजार को बिच मा अवस्थित दुर्गा कोलोन्री मा भित्री वाटो को दोस्रो घडेरी बिक्री मा रहेको छ । जग्गा १५ धूर्, मोहडा ५५ फीट दक्षिण। सीधा जग्गा धनी सित सम्पार्क गर्न सक्नु हुनेछ । मुल्य २,४५,००० प्रती धूर । स्कुल, मेडिकल कलेज नजिक अनि तुरुन्त घर बनाएर बस्न मिल्ने ।

08/03/2016

तिलोत्तमा नगरपालिका, मधौलिया मा सिद्धार्थ राजमार्ग वाट मात्र १५० मि पश्चिम भित्री पिच वाटो मा आकर्शक १० धूर घडेरी बिक्री मा ।मोहडा ३० फीट दक्षिण फर्किएको । बिजुली को लाईन भएको, तुरुन्त घर बनाएर बस्न मिल्ने । मुल्य २,२०,००० प्रती धूर । सिधा जग्गा धनी सित सम्पर्क गर्न सक्नु हुनेछ ।

05/03/2016

Our few users are interested in purchasing Land and Building. Any body interested to sale there Land and Building can comment with full details of property. Price must be reasonable and in market value.

04/03/2016

तिलोत्तमा नगरपालिका, मधौलिया मा सिद्धार्थ राजमार्ग वाट मात्र १५० मि पश्चिम भित्री पिच वाटो मा आकर्शक १० धूर घडेरी बिक्री मा ।मोहडा ३० फीट उत्तर फर्किएको । बिजुली को लाईन भएको, तुरुन्त घर बनाएर बस्न मिल्ने । मुल्य २,२०,००० प्रती धूर । सिधा जग्गा धनी सित सम्पर्क गर्न सक्नु हुनेछ ।

आकर्शक घडेरी लिने की !
21/02/2016

आकर्शक घडेरी लिने की !

ठुटीपिपल ,लखनचोक सिद्धार्थ राज्मार्ग बाट ६०० मी पश्चिम गएको बाटो मा भित्री प्ल्ट मा पुर्व, पश्चिम र दक्षिण तीन तिर बाटो भएको ५ कठ्ठा घडेरी बिक्री मा । तुरुन्त घर बनाइ बस्न मिल्ने, घर हरु को माज मा, बिजुली को सुबिधा । मुल्य १,४५,००० प्रती धूर ।

ठुटीपिपल ,लखनचोक सिद्धार्थ राज्मार्ग बाट ६०० मी पश्चिम गएको बाटो मा भित्री प्ल्ट मा पुर्व, पश्चिम र दक्षिण तीन तिर बाटो ...
21/02/2016

ठुटीपिपल ,लखनचोक सिद्धार्थ राज्मार्ग बाट ६०० मी पश्चिम गएको बाटो मा भित्री प्ल्ट मा पुर्व, पश्चिम र दक्षिण तीन तिर बाटो भएको ५ कठ्ठा घडेरी बिक्री मा । तुरुन्त घर बनाइ बस्न मिल्ने, घर हरु को माज मा, बिजुली को सुबिधा । मुल्य १,४५,००० प्रती धूर ।

कटैया चोक देखि अलि अगाडीबाट लगभग एक सय पचास मिटर पुर्व तर्फ २० फुटे बाटोमा डबल मोहाडा भएको दुई वटा अर्कषक घडेरी १० धुर र...
18/02/2016

कटैया चोक देखि अलि अगाडीबाट लगभग एक सय पचास मिटर पुर्व तर्फ २० फुटे बाटोमा डबल मोहाडा भएको दुई वटा अर्कषक घडेरी १० धुर र २१ धुर विक्रीमा छ ।
इच्छुक व्यक्तिले सिधै सम्पर्क गर्न सक्नु हुनेछ । सम्पर्क नम्बरः ९८०७४५०६९८

Amazing ideas to decorate ur House exterior windows...pic tintu-mon
30/01/2016

Amazing ideas to decorate ur House exterior windows...pic tintu-mon

29/01/2016

सिद्धार्थ नगरपालिका भित्र हाम्रा केहि युजर हरु लाई घर तथा घडेरी हरु आवस्यक भएको ले बेच्न चाहनुहुने हरु ले कमेन्ट गर्नु होला । मुल्य बजार अनुसार सुहाउदो हुन पर्नेछ ।

26/01/2016

तिलोत्तमा नगरपालिका, मधवलिया मा सिद्धार्थ राज्मार्ग बात १५०-२०० मी पश्चिम पिच वाटो, विजुली को सुबिधा भएको २० धूर ( एक क्ठ्ठा ), उत्तर मोहडा को घडेरी बिक्री मा । तुरुन्तै घर बनाएर बस्न मिल्ने । मुल्य २,००,००० प्रती धूर ।

Address

Rupandehi
Bhairahawa

Telephone

9814408789

Website

Alerts

Be the first to know and let us send you an email when Bhairahawa Ghar Jagga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share