16/05/2022
बुद्ध जयन्ती सम्पूर्ण नेपालीहरुको लागि पवित्र दिन हो। यस दिन, बुद्धको जन्म भएको थियो जसले पछि गएर बुद्धत्व (निर्वाणा) प्राप्त गरे र अन्ततः मृत्यु भएपछि परिनिर्वाण (मृत्यु पछि निर्वाणा) प्राप्त गरे।
Asian Paints Nepal बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।