09/06/2026
यो घरमा:
फराकिलो र खुला कोठा, प्रशस्त प्राकृतिक प्रकाश र हावा आधुनिक किचन स्पेस
२ वटा ट्वाइलेट सुविधा
पानीको लागि आफ्नै इनार
पछाडिको खुला ठाउँ (बगैँचा वा व्यक्तिगत प्रयोगका लागि उपयुक्त)
Water proof color finishing
💰 बुकिङ रकम: रु. ८,५०,०००
📄 ५ वर्षको सम्झौता + १ वर्षको भाडा समायोजन समावेश
घर बनाउन इच्छुक हुनुहुन्छ भने, सिधै सम्पर्क गर्नुहोस्।