11/03/2022
नेपाल र पढे लेखि देस र बिदेस मा EXPERIENCE भएका नेपाली का कथा :(
नेपाल सरकार ले किन जलविद्युतको लागि मात्रै आग्रह गर्छ? यो गर्न राम्रो र आवस्यक छ। तर निर्माण र मेंटेनेंस मा अझै धेरै कार्बन डाइ अक्साइड उत्पादन हुन्छ र बायु मण्डल मा जान्छ. तर बनाउनु नु पर्छ. यस का साथ् साथै हिमाल मा हिउ कति बाकी छ research जरुरि छ.
कीन hydro मात्रै? सरकार के चाहन्छ? अरु उर्जा बाट किन टाडा जना खोज्छ? किन? कोशी मा पेट्रोल किन खोज्छ र पैसा सबै खतम गर्छ? नेपाल मा पेट्रोल डिजेल भा को भए बिदेशी ले कहिले निकाली सक्थ्यो. हेरी सके सबले.
लगानीकर्ता हरु को बातावरण बढी हेर्ने चाहना हुन्छ. बायो-डिजेल रेस्तौरांत’स (Restaurants) हरु बाट प्रयोग गरि सके को र मार्जिनल (Unused, Use less, Chure-type, Un-suitable for Agriculture) तथा बाझो जग्गामा नखाने तेलका रूख बिरुवा हरू लगाई किन ओइल उत्पादन गरि त्यो ओइल प्रयोग गरि लिकुइड उर्जा (Bio-Diesel) उत्पादन किन गरिँदैन यहाँ? किन? के छ कारण? ... आखीर किन? AEPC के काम को लागि? जागिर खान का लागि मात्र? त्यसो भए हामी जस्ता हजारो जना लाइ जागिर चाहियो. उमेर हद का कारण लोकसेवा पनि बन्द छ एक्ष्पेरियेन्स भा का लागी. लोकसेवा मा किन उमेर हदबन्दी? अझ कोटा के का लागि? EXPEREENCE र Knowledge बढी भए जागिर खान नपाउने? कस्तो नियम हो? क्ष्पेरिएन्स न भा का हरुलाइ सिनियर पोस्ट मा हामी ले देखेऊ. खुसि का साथ् साथ् अन्याय को आभास पनि भो. यो त नेपाली टाइप गर्ने चाईये मा सस्कृत मा BA पास लाइ राख्ने जस्ता प्रस्न खडा पनि भए मन मनै ? किन कि वहा मन्त्रि जी का कार्य कर्ता का नाति हुन्? के हो यो? किन भनि सोध्ह्दा, तपाई चाई हाइ स्कुल अनि वहा B. COM पास अनि कसलाई राख्ने भन्ने जबाब का साथ् डाट पाहियो. क्या जिन्दगि छ बा...क्या देश छ बा...
सबै राजनीतिज्ञहरू, कृपया हामी लाई जवाफ दिनुहोस् यदि तपाईं सक्नुहुन्छ भने. अहिले नै जवाफ दिनुहोस्। अहिले वा कहिल्यै जवाफ न दिनुहोस्। अघिल्लो चुनाव मा गरे जस्तो मासु भात खाने खुवाउने पुरानो तरिकाहरू न सोच्नुहोस्। मासु भात ले जनता मोटाए अनि धेरै लाइ सुगर (डाइबिटिज) भा छ. यो जुक्ति यस पटक काम गर्दैन। हामी जस्ता युवा पढे लेखेका हरु अर्का को देश हरु बनाएर अब आफ्नो देश बनाउन फिर्ता आइसके. विदेश मा बाकी बस्न खोज्ने हरु लाइ पनि CORONA ले फिर्ता पठाईसक्यो. तपाई हरु ले हामी जनता हरु लाई टन्न घुमाउन खोजि हार खाइ सक्नु भा छ. अब आफै घुमेर हेर्ने बेला आ छ. पछाडी फर्केर हेर्नुस. समय बलवान छ किन की उ god (ऑल गोड्स) का हात मा छ. तपाई को हात मा नि? खै हाम्लाइ के था हो के समातेर बस्नु भा छ? अन्दाज मात्र लगाउने हो या त.
तर ,,, अब ...*खबरदार*....*खबरदार*....*खबरदार*....*खबरदार*....*खबरदार*....*खबरदार*
तपाई हरु लाइ केहि खास कुरा हरु ज्ञात होस्. जनता लाइ पनि था होस् भन्न चाहन्छु.
एक मेगावाट हाइड्रो (सरकारी ताल हेर्दा, अन्दाजी ४-६ बर्स देखि DPR WITH FEASIBILITY भै राछ विद्युत ऊत्पदन क. लिमिटेड बाट, 5 देखि 10 वर्ष थप बनाउन लाग्ने, अहिले था छैन पहिला ५० करोड सरकार ले दिन्थ्यो अनि लगानी चाई TELECOM, लगानी कोस ...NEA.. र उर्जा, कानुन, अर्थ, आदि मन्त्रालय हरु ...धेरै ... आदि. https://vucl.org/
VUCL को Estimate अनुसार (लेटेस्त थहा छैन) १ MW उत्पादन का लागी आज को महंगी ले कम्ति पनि २५-३०- ३५ -४० ??? ... (Project सकिन्केल सम्म बढदै जाने कुरो) खर्च लाग्ने देखिन्छ (म सिविल अनि Structural इन्जिनियर हो मलाई न अब न ठग्नु होला, कम्ति मा यो कुरा मा).
उल्टो न लगाउनु होला, HYDRO न गर्ने भने को होइन. खै का छन् लगानी कर्ता? संबिधान आए पछी पनि यत्रो बर्स मा कुनै पनि देश ले ४० हजार MW त कम्ति मा बनाइँ सक्थ्यो. कहाँ जानु भो घुम्न? USA मा MCC मिटिंग? अर्को कुरा HYDRO मात्र बनाउने हो भने CHEMICAL EXPERT/ENG. लाइ का छ जागिर?
अर्को कुरो hydro बनाउदा धेरै जग्गा अधिकरण गर्नु पर्ने हुन्छ. अग्लो ड्याम बनाउदा बाडी आउने सम्भावना का कारण. त्यो जग्गा फोकट मा खर्च हुन्छ. सरकार ले धेरै पैसा तिर्छन त्यो जग्गा का लागि.
सबै भन्दा ठुलो कुरा? के बिजुली मात्र बनाउदा ट्रक अनि ठुला बस चल्छन? यसका लागी चाहिने बिजुली को तार रोड मा का छ? यिनीहरु का लागि त Diesel नै चाहियो. कोइला ले चलाउदा कस्तो होला. यो पनि भारत बाट dollar तिरेर किन्नु पर्छा. दिक्दार लाग्ने कुरो हुन् यिनी. के गर्ने? आइ mean गर्ने के?
अरबौ-अरब को infrastructure हरु रोड माथि बनाउनु पर्ने बाकी छ. काठमाडौँ को ट्रली बस जस्तो. यिनीहरु संग त जाबो Feasibility study पनि छैन. नेपाल को ताल ले कम्ति मा ६० बर्स (जल्दी गरे मा) लाग्छ यो सब बनाउन. सायद study मै त्यति समय लागौलन भन्ने डर छ या. तब सम्म जनता पर्खी रहने? यो ताल ले बिजुली बाट बस चलेर अनि देस भरि ढुवानी गर्न त, निक्कै बर्स लाग्ला कि?
जाबो बर्सात मा बिग्रिएको सडक त बनाउन सक्दैनन् Tram-System बनाउलान भनेर कसरि विश्वास गर्ने यी नेता हरु लाइ? आज जनता ले मेहनत गरि खुन बगाई तिरेको कर खर्च नगरी आम जनता लाइ दास बानाका छन् इन्ले.
Now, back to biodiesel.
१ MW को पैसा ले 1 वर्ष भित्र कम्ति मा 1 लाख लिटर/महिना (१२ लाख LTR/बर्स) बायोडिजेल उत्पादन गर्न सक्छन नेपाली जनता ले. DPR मात्र गर्नुस न सबै पार्टी का नेता हरु? यदि हामी लाई सरकारी काम नलाग्ने र झार मात्र उम्रेको जग्गा र DPR सरकार ले दिन्छ भने, हामी लाई जम्मा जम्मी २ बर्स लाग्छ उत्पादन मा (हाइड्रो बनाउन का बाकी का ३ देखि ७ बर्स को ब्याज कति हुन्छ आफै हिसाब गर्नु होला). त्यै पैसा ले सरकार ले बनाउनुस भन्दा हाम्रो TIME हजार चोटी बोलाएर खर्च गर्नु भयो तपाई पोलिटिसियन हरु ले. हामी ले यो कुरा बिदेसी डलर वाला लगानी कर्ता संग गर्दा उनि हरु हासे मात्र. १ ले अग्रेजी मा गफ पनि दियो, “GOD BLESS THIS BEAUTIFUL NATION”. हामि लज्जित भयौउ त्याँ. त्यो दुख छैन तर नेपाल को विकास हामी जस्तो सिप भा को मान्छे को पनि काम छैन र गर्न पनि सकिएन भन्ने पिरलो ले कति हो कति रात सुत्न सकिएन.
पैसा हालने तयार छन्. तर सरकार (पछिल्ला ३ – ४ सरकार हरु) ले सम्झौता न गरि दिदा FDI रोकिएको छ. पहिलो चोटी त सम्झौता मात्र खोजेका थिए लगानीकर्ता ले. अब DPR पनि माग्छन. भोलि जग्गा पनि मेरो हुने सर्त राख्नेछन, MCC जस्तै संसद बाट पारित गरौ भन्लान. के गर्ने? उनि हरु को पैसा नेपाल मा सब चल्छ हाम्रो उनि का चल्दैन. हेपी हाल्छन् नि. सरकार का ठेकेदार हरु आफै गर्छु भन्छन. २०७३ मा पास भा को नेपाल बायोमास स्त्राटेटेजी आज सम्म लागु गर्न सकेका छैनन यिनीहरु ले. जाबो DPR गर्स सकेका छैनन्न बितेका सरकार ले. बर्सेनि अरबौं पैसा फोकट का DPR काठमाडौं मा बसेर पनि A/C खाएर भै र छन. DPR का लागि हामी संग Manpower छैन भन्छन. पैसा को कुरा पनि गर्न खोज्छन (माग्दैनन, तर..) के गर्ने? जनता ले के गर्ने ल भन्नुस त? आखिर का जाने? काँ? देश को विकास को काम मा यस्तो छ भने अरु मा के होला?
MCC संग सम्झौता गर्ने ले हामि संग किन नगरेको हो आज सम्म। कति लगानी आएर फिर्ता गा का छन (कमिसन होइन, लगानी भनेको मैले). बायोडिजेल लाइ किन कागज मा मात्र राख्छन यीनी हरु? ठुला ठुला Corporation हरु लगानी गर्न मात्र खोज्छन अनि उनलाई अर्का को देश पनि बनाउनु कमिसन पनि दिनु? जस्तो लाग्नु स्वाभाविकै हो. उनि हरु ले संसार बुझे कै छन्. हामी भन्दा बडी.
मैले पनि त्य्यही सोचेर ६ बर्स समय खराब गरे. Biofuel त १ मात्र प्रोजेक्ट हो. अर्को प्रोजेक्ट को पछी कुरा गरौंला. मान्छे को हात बाट गल्ति हुन्छ भनेर चित्त बुझाए. तर बारम्बार त्यहि गल्ति गर्ने मुर्ख मान्छे हो र म पनि थिए र हो पनी.
नेपाली नेता हरु का गलती र प्रोजेक्ट नम्बर १. (बाकी प्रोजेक्ट हरु अर्को भेट मा)
नेपाल बायोमास स्ट्रेटेजी २०७३ (Nepal biomass strategy माघ महिना, Page 10 पछी अनुसूची को दफा ४ हेरौ.
www.google.com मा सर्च गरि डाउनलोड गर्नुस Nepal biomass strategy२०७३.
सरकार ले बायोडिजेल १०% बढि मुल्या मा समत किन रे त्या. का छ कोई सरकारवाला आफै गर्ने यो काम अहिलेसम्म? हामी के गर्ने? के गर्ने ? कमिसन चाहियो कि भने स्पस्ट भन्नु? किन सब लफडा? हामी नेपाल ओइल निगम भन्दा सस्तो मा बनाउने कुरो गरि सम्झौता गर्न का लागी गा का थ्योँ. दर्ता गर, अनि भोलि सोचौला भन्थे. दर्ता पनि भो. किन नहुनु? मासु भन्दा हड्डी त दियो.
हामी साथिहरु विदेश बाट आइ गत ८-९ (लगभग) वर्ष देखि विविन्न बिकास कार्य का लागि रेसेर्च (Research) गर्दै आयेका छौ. आफ्नो दरो मेहनता ले कमाये का डलर नेपाली पैसा हरु खर्च गरेर पनि . हाम्रो मतलब चाहि समय अनि पैसा पनी खर्च गरेका छों।कति फोन गरियो..देस विदेश मा अनि पैसा लागेन? समय, सिप र ज्ञान अनमोल छन सब को लागी। तर नेपाल मा समय फोकट देखिएको छ यहाँ राजनीतिज्ञ हरु को लागी । उल्टो छ यो देश मा समय को प्रभाव. युक्रेन बनायर छोड्ने बिचार (MCC को चम्चा गिरी गरि रुस लाइ गलत भनी सक्यो यिनीहरुले) छ कि क्या हो?
Search the world's information, including webpages, images, videos and more. Google has many special features to help you find exactly what you're looking for.