05/06/2026
प्रकृतिलाई बचाऔं, भविष्यलाई सजाऔं। 🌱💚
यस विश्व वातावरण दिवसको अवसरमा, स्वच्छ, हरित र दिगो वातावरण निर्माणका लागि सबै मिलेर योगदान गरौं। 🌎
Rainbow Paints सँग रंगिन घर मात्र होइन, वातावरणमैत्री सोच पनि फैलाऔं। 🌈🏡
“आजको हरियाली, भोलिको सुरक्षित भविष्य।”
💚 Happy World Environment Day! 💚
🌱🌍🌿