Nepali Status&Caption

Nepali  Status&Caption ‘मुस्कान सबैभन्दा सुन्दर गहना हो, जसले मन पनि सजाउँछ, जीवनलाई सजिलो पनि बनाउँछ। सधैं मुस्कुराइरहनुहोस्।’
स्वागतम् आफ्ना स्टाटस लेखी पठाउनु होला,
(1)

26/05/2026

जीवनको यात्रा,

25/05/2026

दुख दिने हरु आफ्ना थिएनन् तर दुखमा रमाउने हरु सब आफन्त थिए।❤️

25/05/2026

न सिर बिसाउने काँध छ, न त बुझिदिने भाग्य
छ त केवल एउटा थकित शरीर!

25/05/2026

समय सँगै सबै कुरा बदलिँदो रहेछ कहिले सम्बन्ध
कहिले साथी कहिले आफन्त अनि कहिले आफ्नै मन।

25/05/2026

:सपना बन्छौ कि निन्द्रा त्यो तिम्रो मर्जी।
धद्कन बन्छौकी पिदा त्यो तिम्रो मर्जी।।
यो मनले खोज्ने हरेक खुसि हौ तिमी
अब माया गर्छौ कि घृणा त्यो तिम्रो मर्जी।।।

25/05/2026

सफल मान्छे को वरिपरि भन्दा अनुभवी मान्छे को वरिपरि बस्नुस उनीहरू संग घमण्ड होइन अनुभव हुन्छ ❤

25/05/2026

स्वार्थी भन्छौ भने तेहि ठिक छु तर जहाँ
आफ्नोपन छैन तेहा म पनि छैन ❤️🙏

25/05/2026

“जीवनले यति बदलायो,
अब पुरानो आफू सम्झिँदा पनि अचम्म लाग्छ।” ❤️‍🩹

25/05/2026

“सबैले चाहेको प्रेम पाउँछन् भन्ने कहाँ सत्य हुन्छ र महोदय…
हजुर मेरो अन्तिम यात्रामा आउनु होला,
तर म फेरि हजुरको बाटो कुर्न कहाँ बाँकी रहनेछु र…! 💔

25/05/2026

घर कतै,जागिर कतै, आफ्ना कतै, सपना कतै
छोरा मान्छेको जिन्दगी।🙏🏼😥

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Status&Caption posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share