Reshma Deep Boring Tubewell Udyog

Reshma Deep Boring Tubewell Udyog Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Reshma Deep Boring Tubewell Udyog, Well water drilling service, BIRATNAGAR, Biratnagar.

सम्पुर्णमा शुभकामना🎇🎆
20/10/2025

सम्पुर्णमा शुभकामना🎇🎆

बिजया दशमि,दिपावलि,छठ तथा नेपाल सम्वतको उपलक्षमा देशदिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजु-भाई,दिदिबहिनीहरुमा सुख शान्ति...
29/09/2025

बिजया दशमि,दिपावलि,छठ तथा नेपाल सम्वतको उपलक्षमा देशदिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजु-भाई,दिदिबहिनीहरुमा सुख शान्ति,समृद्द,दिर्घाउ एवम उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।🙏🙏🙏

युवराज बराल
प्रबन्ध निर्देशक
न्यु रेस्मा ड्रीलिङ्ग एण्ड कन्स्ट्रक्सन
रेस्मा डिप बोरिङ्ग ट्युबवेल उध्योग

🌸🙏 विजयादशमी २०८२ प्रारम्भ 🙏🌸आज असोज ६ गते, घटस्थापना / नवरात्रारम्भ 🪔🕘 शुभ साइत: बिहान ९:१३ (तुला लग्न, मिन नवांशक)🌱 आज...
22/09/2025

🌸🙏 विजयादशमी २०८२ प्रारम्भ 🙏🌸

आज असोज ६ गते, घटस्थापना / नवरात्रारम्भ 🪔
🕘 शुभ साइत: बिहान ९:१३ (तुला लग्न, मिन नवांशक)
🌱 आज घरघरमा जमरा रोपण गरी दुर्गा माताको पूजन आरम्भ गरिन्छ।

✨ नवरात्र व्रत (प्रतिपदा–नवमी)
✨ चण्डीपाठ, भगवती पूजा, कुमारी पूजनको विशेष महत्व
✨ वडादशैँ हाम्रो प्रमुख राष्ट्रिय पर्व ❤️

🙏 नवदुर्गाको आशीर्वादले सबैको जीवनमा शान्ति, शक्ति र समृद्धि छाओस् भन्ने शुभकामना।

#घटस्थापना #नवरात्र #जयमातादीॐ

13/06/2025

Pumping Test at Mahagadhimai

29/04/2025

💪💪💪

💪💪💪
29/04/2025

💪💪💪

13/03/2025

होलीको रंगीन अवसरमा तपाईंलाई र तपाईंको परिवारलाई हार्दिक मंगलमय शुभकामना!
रंग, उमंग, खुशी, र प्रेमले भरिएको यो पर्व तपाईंको जीवनमा नयाँ ऊर्जा र उत्साह ल्याओस्।
सद्भाव, एकता, र आनन्दको यो माहोल सधैं कायम रहोस्।

"रंग होलीको, साथ आफ्नो प्रियजनको,
खुसी र प्रेमको वर्षा होस् जीवनभरि!"

🎨✨ शुभ होली! ✨🎨

रेश्मा डिप बोरिङ्ग ट्युबवेल उध्योग
बिराटनगर

Reshma Deep Boring Tubewell Udyog
31/01/2025

Reshma Deep Boring Tubewell Udyog

04/10/2024

नेपालीहरुको महान चाड बिजयादशमी, दिपावलि,तथा छठको शुभ उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
🙏🙏🙏
Reshma Deep Boring Tubewell Udyog
Biratnagar

संपूर्ण नेपाली दाजुभाई दिदीबहिनी हरुमा नव वर्ष २०८१ को मंगलमय हार्दिक शुभकामना ।                                        ...
12/04/2024

संपूर्ण नेपाली दाजुभाई दिदीबहिनी हरुमा नव वर्ष २०८१ को मंगलमय हार्दिक शुभकामना ।
रेस्मा डिप बोरिङ्ग परिवार

21/02/2024

हामी पहाड तिर
Reshma Deep Boring Tubewell Udyog
Bishnu Kafle
Yubaraj Baral
सुनिल कार्की
Surya Mansing Karki
Pallab Ghimire

Address

BIRATNAGAR
Biratnagar
021

Telephone

+9779852020754

Website

Alerts

Be the first to know and let us send you an email when Reshma Deep Boring Tubewell Udyog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share