21/05/2026
Kantipur Engineering Consult द्वारा प्रस्तुत आकर्षक ३ बेडरूम घरको आधुनिक डिजाइन 🏡
आधुनिक वास्तुकला र वास्तुशास्त्रको सिद्धान्तलाई ध्यानमा राखेर तयार गरिएको यो १३२८.५२ वर्गफुटको घरको नक्सा परिवारको आराम, प्राकृतिक प्रकाश, ventilation तथा भविष्यको विस्तारलाई मध्यनजर गर्दै डिजाइन गरिएको छ।
विराटनगर महानगरपालिकाको मापदण्ड अनुसार तयार गरिएको यस प्लानमा सुन्दर लिभिङ एरिया, व्यवस्थित किचन, आरामदायी बेडरूम तथा practical layout समावेश गरिएको छ।
📍 सानी हाट (नगरपालिका कार्यालयको अगाडि), विराटनगर
📞 985-2066901 / 9804046549