Creative Aluminium And Iron works

Creative Aluminium And Iron works Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Creative Aluminium And Iron works, Birgunj.

हाम्रो वर्क सप मा मुस्लिम धर्मावलम्बीहरु को लागी अन्तिम यात्रा मा प्रयोग हुने आल्मुनियम को  खटोला पनि निर्माण गरिएको छ।च...
27/07/2021

हाम्रो वर्क सप मा मुस्लिम धर्मावलम्बीहरु को लागी अन्तिम यात्रा मा प्रयोग हुने आल्मुनियम को खटोला पनि निर्माण गरिएको छ।चाहिए मा सम्पर्क गर्नु होला ९८५५०२०८७५,९८५५०२९९८७

सर्लाही जिल्लाको ब्रम्हपुरी गाउपालिकाको टावर बिल्डीङमा कृयटिभ आल्मुनियम एन्ड आइरन वर्कसपबाट स्टिल रेलिङ र  आल्मुनियमको  ...
02/02/2021

सर्लाही जिल्लाको ब्रम्हपुरी गाउपालिकाको टावर बिल्डीङमा कृयटिभ आल्मुनियम एन्ड आइरन वर्कसपबाट स्टिल रेलिङ र आल्मुनियमको आकर्षक काम सम्पन्न भएको छ्।

सीप र ज्ञाणका प्रतीक बाबा बिस्वकर्मा पुजाको अवसरमा सबैमा हार्दिक शुभकामना।
17/09/2019

सीप र ज्ञाणका प्रतीक बाबा बिस्वकर्मा पुजाको अवसरमा सबैमा हार्दिक शुभकामना।

महोत्तरीको जलेश्वरमा निर्मानाधिन दुईवटा नयाँ सरकारी भवनहरुको आल्मुनियम/स्टिलको सम्पुर्ण काम गर्ने पेटी ठेक्का(जिम्मेवारी...
21/05/2019

महोत्तरीको जलेश्वरमा निर्मानाधिन दुईवटा नयाँ सरकारी भवनहरुको आल्मुनियम/स्टिलको सम्पुर्ण काम गर्ने पेटी ठेक्का(जिम्मेवारी)हामीले पाएका छौँ ।आल्मुनियमको झ्याल ढोका सधैं प्रयोग गरौं।

09/05/2019

आल्मुनियमको झ्याल ढोकाका बिशेषताहरु:-
:-खिया नलाग्ने
:-राम्रो लाइट भएको
:-पेन्टि/पोलिस गर्नु नपर्ने
:-काठ भन्दा 50% भन्दा सस्तो
:-अति सुन्दर देखिने
:-मर्मतको झन्झट नहुने
:-अपरेट गर्दा सहज हुने
:-बलियो एवं भरपर्दो
:-वन बिनास रोकिने
:-वाटरप्रुफ
:-टिकाउ
:-छिटो/छरितो फिटिङ गर्न सकिने
:-सुन्दर र आकर्षक
सम्पर्क न.-9845034283,9855020875,
क्रीयेटिभ आल्मुनियम,बिरगंज

share and support him
02/02/2019

share and support him

overnight duty for making aluminium windows and door
14/09/2018

overnight duty for making aluminium windows and door

For fast and quality service please contact  us for aluminium windows/doors/partition/steel ralling etc...9845034283,985...
15/07/2018

For fast and quality service please contact us for aluminium windows/doors/partition/steel ralling etc...9845034283,9855020875,
creative aluminium and iron works pratima chauk Birganj.

आल्मुनियमको झ्याल ढोकाका बिशेषताहरु:-:-खिया नलाग्ने:-राम्रो लाइट भएको :-पेन्टि/पोलिस गर्नु नपर्ने :-काठ भन्दा 50% भन्दा ...
04/07/2018

आल्मुनियमको झ्याल ढोकाका बिशेषताहरु:-
:-खिया नलाग्ने
:-राम्रो लाइट भएको
:-पेन्टि/पोलिस गर्नु नपर्ने
:-काठ भन्दा 50% भन्दा सस्तो
:-अति सुन्दर देखिने
:-मर्मतको झन्झट नहुने
:-अपरेट गर्दा सहज हुने
:-बलियो एवं भरपर्दो
:-वन बिनास रोकिने
:-वाटरप्रुफ
:-टिकाउ
:-छिटो/छरितो फिटिङ गर्न सकिने
:-सुन्दर र आकर्षक
सम्पर्क न.-9845034283,9855020875,
क्रीयेटिभ आल्मुनियम,बिरगंज

04/07/2018
Omprakash Sarraf
29/06/2018

Omprakash Sarraf

Address

Birgunj

Telephone

009779855020875.

Website

Alerts

Be the first to know and let us send you an email when Creative Aluminium And Iron works posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share