20/10/2026
🎉 शुभ विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉
यस पावन विजयादशमीको अवसरमा हाम्रा सम्पूर्ण आदरणीय ग्राहकवर्ग, शुभचिन्तक तथा परिवारजनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यहाँहरूको विश्वास, साथ र सहयोग नै हाम्रो सफलताको आधार हो। आगामी दिनहरूमा पनि गुणस्तरीय सेवा, भरपर्दो निर्माण गुणस्तरिय ईन्टेरियर तथा उत्कृष्ट वाटरप्रुफिङ समाधान प्रदान गर्ने हाम्रो प्रतिबद्धता कायम रहनेछ।
तपाईंको घर सुरक्षित, सुन्दर र सधैँ मजबुत रहोस्।
Civil Interior & Waterproofing
गुणस्तरीय निर्माण • भरपर्दो सेवा • सुरक्षित घर