Shree ganesh electricals and service centre

Shree ganesh electricals and service centre Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree ganesh electricals and service centre, Kalikanagar, Butwal.

13/10/2025
Happy Labor Day
01/05/2020

Happy Labor Day

03/02/2020

➡️यदि वास्तु अनुसार भान्साघर को निर्माण हुन नसकेमा विभिन्न समस्याहरु देखिन सक्नेछन। वास्तु नमिलेको भान्सा कोठा मा पकाएको खानामा नकारात्मक उर्जाको प्रवाह बढि हुन्छ र स्वास्थ्य समस्या हरु आई विभिन्न रोगहरु देखिन सक्नेछन। समग्रमा वास्तु अनुसार भान्साघर बनाउन ध्यानदिनु पर्ने पक्षहरु ।
✅ बाथरुमको सिधा माथि वा सिधा मुनी पर्ने गरि भान्सा बनाउनु हुदैन।
✅ पुजा कोठाको सिधा माथि वा सिधा मुनी भान्सा बनाउनु हुँदैन ।
✅ खाना पकाउने चुला भान्सा कोठाको प्रवेश द्धार को सिधा अगाडी हुनु हुँदैन ।
✅ भान्सा कोठाको ढोका पूर्व वा दक्षिण तर्फ हुनु शुभ हुन्छ ।
✅ भान्सा कोठा घरको उत्तर पूर्वी कोण – इशान कोण) तर्फ बनाउनु हुँदैन । यो दिशा तिर भान्सा कोठा भएमा परिवारका सदस्यहरु मानसिक रोग बाट पिडित बन्न पुग्नेछन ।
✅ घरको दक्षिण पश्चिम कोण – नैरित्य) मा भान्साकोठा भएमा परिवारका सदस्य विच वारम्बार विवाद परिरहन्छ ।
✅ भवन को उत्तर तर्फ भान्सा घर भएमा जति धेरै आम्दानी भएपनि खर्च पनि उत्तिकै बढ्नेछ ।
✅ भान्सा कोठामा खाना तयार गर्ने व्यक्ति ले पुर्व तर्फ फर्किएर खाना तयार गर्नु शुभ हुन्छ ।
✅ भान्साकोठा को भित्तामा कालो रंग प्रयोग गर्नू शुभ हुँदैन, हलुका पहेंलो, हलुका गुलाबी, चकलेट रंग र हलुका रातो रँग प्रयोग गर्नु शुभ मानिन्छ ।
✅ भान्सा कोठा भित्र खाना पकाउने चुला दक्षिण पुर्वको कुना तर्फ, पानीको धारा उत्तर तर्फ र रेफ्रिजरेटर लगायत अन्य मेशिनरी सामानहरु कोठाको दक्षिण वा पश्चिम कुना तर्फ राख्नु उत्तम हुन्छ ।
✅ भान्सा कोठामा झ्याल पुर्व र पश्चिम तर्फ बनाउनु शुभ हुन्छ ।
✅ बसेर खाना खाने स्थान वा डाईनिङ टेबल कोठाको मध्य भागमा वा पश्चिम दिशा तर्फ बनाउन सकिन्छ ।
✅ भान्सा मा खाना बनाउने मानिसे खुशी एवं सकारात्मक भएर काम गरेमा त्यसमा सकारात्मक उर्जाको प्रवाह भई खानेकुरा थप स्वादिलो बन्न सक्नेछ ।
✅ भान्सा कोठा सदैव सफा हुनु आवश्यक छ । यदि हामीले वास्तु अनुसार उल्लेखित कुराहरु व्यावहारिक रुपमा लागु गर्न सकेमा हाम्रो भान्सा कोठा मा सकारात्मक उर्जाको प्रवाह निरन्तर भएर हामी अनि हाम्रो परिवार स्वस्थ्य, सुखी र सम्पन्न बन्न सक्नेछ ।
👉यसको लागी तपाई लाई Indoor Home Suppliers ले सहयोग गर्नेछ ।📞9847125070

09/12/2019
 #हाम्रो_सेवा_तपाईको_सुन्दर_नगरी_Manigram_बाट_पनि.....
05/12/2019

#हाम्रो_सेवा_तपाईको_सुन्दर_नगरी_Manigram_बाट_पनि.....

02/11/2019
रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई काठमाडौंसँग सडक यातायातले सिधा जोड्ने उद्देश्यले पहिलोपटक मणिग्राम-काठमाडौँ सुविधायुक...
24/10/2019

रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई काठमाडौंसँग सडक यातायातले सिधा जोड्ने उद्देश्यले पहिलोपटक मणिग्राम-काठमाडौँ सुविधायुक्त वातानुकूलित बस सेवा सुरु भएको छ ।

७ कात्तिक, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई काठमाडौंसँग सडक यातायातले सिधा जोड्ने उद्देश्यले पह....

Address

Kalikanagar
Butwal

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 19:45
Friday 07:00 - 19:00
Saturday 09:00 - 11:45
Sunday 07:00 - 20:00

Telephone

+9779847125070

Website

Alerts

Be the first to know and let us send you an email when Shree ganesh electricals and service centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree ganesh electricals and service centre:

Share