17/04/2026
माता तीर्थ औँसीको हार्दिक शुभकामना 💐🙏
आमा – माया, त्याग र प्रेरणाको अमुल्य स्रोत।
आफ्नो जीवनका सबै आमा तथा आमाजस्तै व्यक्तिहरूप्रति सम्मान, कृतज्ञता र प्रेम व्यक्त गरौँ।
समस्त आमाहरूलाई सुख, स्वास्थ्य र दीर्घायुको कामना।
❤️ ह्याप्पी मदर्स डे (माता तीर्थ औँसी) ❤️
✨ धर्म लक्ष्मी ट्रेडिङ परिवार ✨
– Dharma Laxmi Trading Family