अर्जुन फलफुल नर्सरी

अर्जुन फलफुल नर्सरी Arjun Falful nursery was established in 2073 B.S. Arjun falful nursery is a place where plants are propagated and grown to usable size.

Some of them specialize in one phase of the process: propagation, growing out, or retail sale; or in one type of plant

ड्रागन फल खेती गर्नुहोस ! मनग्य आम्दानी लिनुहोस !यो ड्रागन अर्थात सिउँडी प्रजातीको फल हो । यसको उत्पत्ती दक्षिण अमेरिकाक...
01/07/2019

ड्रागन फल खेती गर्नुहोस ! मनग्य आम्दानी लिनुहोस !
यो ड्रागन अर्थात सिउँडी प्रजातीको फल हो । यसको उत्पत्ती दक्षिण अमेरिकाको मेक्सीकोमा भएको पाईन्छ । दक्षिण पूर्वी एशियाका देशहरु भियतनाम फिलिपीन्स थाईल्याड लगायतको देश हुदै अहिले यो फल नेपालमा भित्रीएको छ ।

प्राविधिकका अनुसार रोपेको २ बर्षपछि ड्रागनबाट फल लिन सकिन्छ । नेपाली बजारमा १ हजार रुपैयाँ केजीसम्म यो फल विक्री भइरहेको छ। ड्रागनको एउटै बोटले धेरै वर्षसम्म फल दिइरहन्छ । यसको फल १ सय ५० ग्रामदेखि १ किलोसम्म हुने हँदा यसबाट मनग्य आम्दानी लिन सकिन्छ ।
यो खेती तराईदेखी उच्च पहाडी जमिन सम्म गर्न सकिन्छ । कारीब समुन्द्री सतह देखी ३००० मिटर सम्म यसको खेती गर्न सकिन्छ । यस खेतिको लागी पानी आवश्यक नपर्ने हुँदा धेरै सुक्खा ठाउँहरुमा पनि यसलाईइ मज्जाले फलाउन सकिन्छ ।
यो फल मीठो मात्र छैन, औषधीय गुणले पूर्ण छ । यो फल खाएपछि पेट खलास हुन्छ र कब्जियतको दोष ठीक पार्छ । यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ ।यसको मुन्टाको गजबको तरकारी बन्छ । फूल फुलेको ४५ दिनमा फल तयार हुन्छ । जो जेठदेखि असोज-कात्तिकसम्म फुलिरहन्छ र फलिरहन्छ ।

यो बिरुवा एकचोटी लगाए पछी केहि बर्षा पछी एउटै बिरुवा बाट दशौ बिरुवा निकाल्न सकिन्छ ।

बिरुवाको लागि सम्पर्क गर्नुहोस् :
अर्जुन फलफुल नर्सरी
धनकुटा-03 , सेउले !

13/06/2019
एभोकाडो (Avocado) को फाइदाहरु !
27/05/2019

एभोकाडो (Avocado) को फाइदाहरु !

21/05/2019

नेपालको प्रमुख खाद्यान्न बाली कुन हो?
A.धान
B.मक्कै
C. गहूँ
D.कोदो

Address

Dhankuta
56806

Telephone

+9779869636787

Website

Alerts

Be the first to know and let us send you an email when अर्जुन फलफुल नर्सरी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category