लक्ष्मी रंगमहल

लक्ष्मी रंगमहल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लक्ष्मी रंगमहल, House Painting, 15 everest line, Dharan.

21/03/2026

चैतेदशैको पुर्ब सन्ध्यामा महालक्ष्मी पेन्ट्स को तर्फ बाट केही थान अटोरिक्सा (टेम्पो) लाई नयाँ नाना ब्यबस्थापन गरियो

With pemjongxherpa – I just got recognized as one of their top fans! 🎉
06/02/2026

With pemjongxherpa – I just got recognized as one of their top fans! 🎉

जय महालक्ष्मी 🙏🙏🙏
17/10/2025

जय महालक्ष्मी 🙏🙏🙏

29/09/2025
26/09/2025

प्रत्यक्ष निर्बाचित कार्यकारि प्रधानमन्त्री को चुनाब गराउन सक्नु भएन भने तपाइ लाइ ७४ जना जेन जि को रगत ले तपाइ लाइ पोल्ने छ |आखिर सरकार मात्र परिबर्तन गर्न, यो बलिदान दिएको होइन |
जेन जि लाइ फेरि सडक मा आउने बाताबरण नगर्नु होस ,प्रधानमन्त्री ज्यु
तपाइ अहिलेको सम्बिधान को प्रधान मन्त्री होइन, त्यसैले कानुन सन्शोधन गरि प्रत्यक्ष निर्बाचित कार्यकारि प्रधानमन्त्री मा देश लाइ अगाडि लिनुहोस ||

तपाईको घरको कलरको पुर्ण भरोसा  गलानीको उचित प्रतिफलएकपटक कै लगानिले तपाईको घर बर्षौ मुस्कुराई रहनेएक मात्र स्वोदेशी उत्प...
01/09/2025

तपाईको घरको कलरको पुर्ण भरोसा
गलानीको उचित प्रतिफल
एकपटक कै लगानिले तपाईको घर बर्षौ मुस्कुराई रहने
एक मात्र स्वोदेशी उत्पादनको
महालक्ष्मी पेन्टस् ।

घरानको लागि आधिकारीक बिक्रेता
#लक्ष्मी रंगमहल धरान १५ संगम चोक
९८४२०७४९८८/९८१७३६८९८८
फोन ०२५-५७१९८८

20/03/2025
01/01/2025

सबै सबैमा
Happy new year
2025
🙏

10/09/2024

तपाईको सिमेन्टको मात्र फिनिसिङ भएको भर्याङ लाई रातो कार्पेटको Looks दिलाउने महालक्ष्मी पेन्ट्स ।

महालक्ष्मी पेन्ट्स बाह्रबर्षे Warranty को Home guard Diamond को समिक्षात्मक पेन्टर टेकेदार संगको सार्बजनिक भेटघाट साथै आ...
05/09/2024

महालक्ष्मी पेन्ट्स बाह्रबर्षे Warranty को Home guard Diamond को समिक्षात्मक पेन्टर टेकेदार संगको सार्बजनिक भेटघाट साथै आउंदै गरेको दशै तिहार छैठ पर्बको अग्रिम शुभकामना आदान प्रदान तथा सुझाब संकलन सहित जेन्टलमेन तिज बिशेष कार्यक्रम २०८१/५/२० धरान

Address

15 Everest Line
Dharan

Telephone

+9779817368988

Website

Alerts

Be the first to know and let us send you an email when लक्ष्मी रंगमहल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category