08/08/2020
आवश्यकता आवश्यकता आवश्यकता
के लकडाउन ले ब्यापार ब्यवसाय चौपट भयो? कि जागिर गयो? कि तपाइ काम को खोजीमा हुनुहुन्छ? गर्दै गरेको काम ले परिवार चलाउन गारो भयो? कि रिटायर लाईफ मा के गरौं भन्ने सोचाइ मा हुनुहुन्छ?या त ब्यबसाय गर्न लगानी छैन?कि साइट काम खोज्दै हुनु हुन्छ? त्यसो हो भने आउनुहोस् नेपाल कै सबैभन्दा ठूलो जिवन बिमा कम्पनि मा अभिकरता भइ आफ्नो र परिवारको 100% भबिश्य बनाउनुस् ।
यो ब्यबसाय नेपाल सरकार (बिमा समिति) बाट लाइसेन्स लिएर ब्यबसाय गरी मनग्य आम्दानी गर्न सकिन्छ ।
पार्ट, तथा फुल टाइम ब्यबसायी, सरकारी कर्मचारी,डक्टर, इन्जिनियर, पत्रकार, शिक्षक, बिधार्थी, गृहिणी सबै ले गर्न सकिने ब्यबसाय (बिमा ब्यबसाय) तपाइ पनि आजै आउनुहोस् ।
नेपाल सरकार (बिमा समिति) बाट लाइसेन्स लिएर काम गर्ने भएकोले 100% लिगल काम हुनेछ ।
कागजपत्र: कम्ति मा SLCपास देखि मास्टर डिग्री सम्म ।
नेपाली नागरिकता, 4 वटा पासपोर्ट साइजको फोटो
सेवा सुबिधा: कम्पनिको नियम अनुसार
स्थान: धुलिखेल
नोट: यदि तपाईं को मनटेसोरि,स्कुल,कुनै ट्रेनिङ सेन्टर,सहकारी, वा अन्य संघसंस्था, छ भने वा ति काम हरू मा आबद्ध हुनुहुन्छ भने यो ब्यबसाय त्यहि मज्जा ले गर्न सक्नु हुनेछ। तथापि यो ब्यबसाय सबै ले गर्न सकिने छ।
सम्पर्क: यस पेज को Meassager मा सम्पर्क राख्नु होला ।
Comment box मा आफ्नो फोन नम्बर नछोड्नु
होला । हामी तपाईं लाई सम्पर्क गरि समपूर्ण प्रकिया र काम गर्न योग्य बनाउँने छौं। कमेन्ट मा फोन नम्बर नछोड्नु होला सिधा हामी लाइ सम्पर्क गर्न सक्नु हुनेछ। ताकि तपाइंलाई सजिलै काम गर्ने बातावरण मिलोस्। सिधै सम्पर्क गर्नु होला 9860108110,9823454304 यसमा कल गर्नु होला
धन्यवाद।