29/09/2024
सहयोगका लागि अनुरोध
मिति २०८१ /६/११ गते बिहान गोरखा दरौदी यातायात सेवा कम्पनी प्रा लिको ना ४ ख २२७० नं को बस गोरखाको लापुबेसिबाट काठमाण्डौका लागि छुटेको बस सोहि दिनको राति १० बजे खानीखोला सम्म सम्पर्क भएको त्यसपछि कोहि कसै सँग सम्पर्क हुन नसकेको जानकारी गराउदै कम्पनीले आफ्नो तर्फबाट हर तबर बाट खोजी कार्य अघि बढाएको छ तर पनि अहिले सम्म केही खबर पाउन नसकिएकोले गर्दा आ आफ्नो तरिका ले सम्पूर्णमा खोजी कार्यमा लागदिनुहुन अनुरोध गर्दछौ।
सम्पर्क का लागि
अध्यक्ष नारायण खत्री ९८५६०४०७७०
कार्यालय प्रमुख एकराज उपाध्याय ९८५६०४०१९४
काठमाडौं काउण्टर बिष्णु दानी ९८५१०५५७५२
गोरखा काउण्टर जीवन बस्नेत ९८०६५४६६१५