Panchdhare Itahari

Panchdhare Itahari Beautiful

नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्यमा मनोनीत हुनुभएकोमा पंचधारे निवासी युवा नेता  Nabin Katuwal लाई हार्दिक बधाई तथा ...
08/08/2023

नेपाल बिद्यार्थी संघको केन्द्रिय सदस्यमा मनोनीत हुनुभएकोमा पंचधारे निवासी युवा नेता Nabin Katuwal लाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ।।

नि:शुल्क स्वास्थ शिविर., तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम इटहरी वडा न.४ मा अवस्थित श्री कचना महादेव मन्दिर(टेङ्रा धाम)म...
04/11/2022

नि:शुल्क स्वास्थ शिविर., तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम इटहरी वडा न.४ मा अवस्थित श्री कचना महादेव मन्दिर(टेङ्रा धाम)मा यहि मिति २०७९ कार्तिक १९ गते शनिबार का दिन बिहान ७ बजे देखि श्री कचना महादेव मन्दिर समितिद्वारा नि:शुल्क स्वास्थ शिविर तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम हुने भएको हुदा सम्पुर्ण इटहरीवासीहरु हार्दिक निमन्त्रणा ,हार्दिक निमन्त्रणा ।।।

जय कचना महादेव🙏🙏

Pachdhare Yuwa Club's Picnic 2073
20/11/2016

Pachdhare Yuwa Club's Picnic 2073

28/05/2016
सड़कमै खाऊ, सडकमै नाचौ, सडकमै रमाउ मेला एवम् सडक महोत्सवको अन्तिम दिन आज भुमि सुधार तथा ब्यवस्था मन्त्री माननीय रामकुमार...
14/05/2016

सड़कमै खाऊ, सडकमै नाचौ, सडकमै रमाउ मेला एवम् सडक महोत्सवको अन्तिम दिन आज भुमि सुधार तथा ब्यवस्था मन्त्री माननीय रामकुमार सुब्बा ज्यु को प्रमुख आतिथ्यमा भब्य कार्यक्रम सहित समापन भएको छ।। Supported By panchdhare yuwa club

सड़कमै  खाऊ, सडकमै नाचौ, सडकमै रमाउ मेला एवम् सडक महोत्सवको दोसरो दिनमा कलाकार गायक प्रकाश ओझा सहित डान्स सेंटरको भाई बै...
13/05/2016

सड़कमै खाऊ, सडकमै नाचौ, सडकमै रमाउ मेला एवम् सडक महोत्सवको दोसरो दिनमा कलाकार गायक प्रकाश ओझा सहित डान्स सेंटरको भाई बैनिहरूले बेजोड पस्तुती दिनु भएका छन। भोली अन्तिम दिन स-परिवार आहुनु नभुलनु होला|Supported by Panchdhare yuwa club

सड़कमै  खाऊ, सडकमै नाचौ, सडकमै रमाउ मेला एवम् सडक महोत्सव २०७३ आजबाट इटहरी -२ मा सुरु भएको छ। स-परिवार आहुनु नभुलनु होला...
12/05/2016

सड़कमै खाऊ, सडकमै नाचौ, सडकमै रमाउ मेला एवम् सडक महोत्सव २०७३ आजबाट इटहरी -२ मा सुरु भएको छ। स-परिवार आहुनु नभुलनु होला|Supported by Panchdhare yuwa club

10/05/2016

यहि मिति २०७३\२\ १ शनिबार १० बजे देखि यस``BCFA नेपाल र सेभ ह्युमन एण्ड ह्युमिनिटि "को संयुक्त आयोजनामा इटहरीका अन्य सामाजिक सस्था सग सहकार्य गरि एक दिने ब्यक्तितब बिकास तालिम हुदैछ ,एस एल सि र प्लस टु दिएर बसेका बिद्यार्थी लाई मध्य नजर गरि "नेतृत्व बिकास(leadership development ),उत्प्रेरणा(motivation ) ,लागू पदार्थ( drug ) साथै सामाजिक सन्जाल(Social media )को उचित प्रयोग को बारेमा पुर्वान्चलकै प्रख्यात प्रशिक बाट प्रशिक्षण मात्र ५० रुपैया लिएर गराउने आयोजक समुहले बताएको छ उक्त तालिम मा १०० जना सहभागी गराई सहभागी लाई प्रमाण प्रत्र प्रदान गरिने छ
स्थान :- कुटुम्ब होस्टल बि पि चोक
समय ;- १० बजे देखि
सम्पर्क नम्बर -9803996320(samrat)
- 9848629688(minraj)
- 9800904296(suman)
सहयोगी सस्था
-Youth development centre
-mrr Itahari
-chirag nepal
-YGG

😁सडकमै खाऊ, सडकमै नाचौ, सडकमै रमाउ😁   😜सिरुवा मेला एवम् सडक महोत्सव २०७३😜आउनुहोस् यहि मिति २०७३ साल बैशाख ३०,३१ र जेष्ठ ...
06/05/2016

😁सडकमै खाऊ, सडकमै नाचौ, सडकमै रमाउ😁
😜सिरुवा मेला एवम् सडक महोत्सव २०७३😜
आउनुहोस् यहि मिति २०७३ साल बैशाख ३०,३१ र जेष्ठ १ गते (३ दिन) इटहरी उप-महानगरपालिका वडा नं -२ हवाईचौक, सुनसरीमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साथमा हरेक दिन सांस्कृतिक एवम् सांगीतिक कार्यक्रममा पाल्नुहुन हार्दिक अनुरोध गर्दछौं ।।😁त्यो दिन भयो भने सडकमै सुतऊ।।😁

15/02/2016

आज जित्यौं हामीले.....
यो भन्दा अगाडी गणेश थापा नाम गरेको रगत मात्र चुस्ने ब्याक्टेरिया र सागर थापा मगर नामको विपक्षीले फ्याँकेको हड्डीमा रमाउने कुकुरहरुले फुटबललाई तलुवा बनाएका रहेछन् भन्ने स्पष्ट बुझियो नि
यस्ता ब्याक्टेरिया र कुकुरहरुलाई निमिट्यान्न नपारेसम्म यो मुलुकमा फुटबलको भविष्य रहेनछ भन्ने पनि बुझियो.....
जय नेपाल !

Address

Panchdhare
Itahari
0255

Telephone

+9779815363738

Website

Alerts

Be the first to know and let us send you an email when Panchdhare Itahari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share