15/05/2023
नेपाल काे एक मात्र अनुभवि Home Paints .
डिजिटल पेन्टस्का उत्पादनहरू MERCURY, CHROMIUM, ARSENIC & LEAD जस्ता हानिकारक केमिकल रहित भएकाेले मानब स्वास्थ्यलाई हानि पुर्याउदैन । त्यसैले अाफ्नाे घर, अफिस, स्कुल अादि मा डिजिटल पेन्टस् नै प्रयाेग गराै ।
स्वदेसि उत्पादन काे प्रयाेग गराै देसकाे अर्थतन्त्रलाई टेवा पुर्याउ । #स्वदेशी_उत्पादन