Gaaule/गाउँले

Gaaule/गाउँले “गाउँले” हाम्रो लक्ष्य केवल चिया बेच्नु होइन, गाउँको शुद्ध स्वाद र ताजापन हरेक घरसम्म पुर्‍याउनु हो।

20/03/2026
Happy Holi🎈
03/03/2026

Happy Holi🎈

🎈
01/10/2025

🎈

23/05/2025

“Gaaule चिया – गाउँको स्वाद, शहरको भरोसा!”
शुद्ध, ताजा र घरेलु माया मिसिएको मसला चिया अब तपाईंको घरमै।
📞 023534516

Gardener

फागु पुर्निमा को शुभकामना |
14/03/2025

फागु पुर्निमा को शुभकामना |

आज माघे संक्रान्ति, तराई क्षेत्रमा थारु जातिको माघी पर्व हो। सूर्य धनु राशिबाट मकर राशिमा संक्रमण (प्रवेश) गर्ने भएकोले ...
14/01/2025

आज माघे संक्रान्ति, तराई क्षेत्रमा थारु जातिको माघी पर्व हो। सूर्य धनु राशिबाट मकर राशिमा संक्रमण (प्रवेश) गर्ने भएकोले यस दिनलाई मकर संक्रान्ति पनि भनिन्छ । आज घिउ, चाकु, तरुल, तील र विभिन्न प्रकारका कन्दमूल र थारु जातिहरूमा घुंगी खाने चलन छ ।
सबैलाई मकर संक्रान्ति र माघीको शुभकामना !

25/12/2024

"May this Christmas bring peace to your heart, warmth to your home, and endless joy to your life. Here’s to a season of blessings and love. ❤️🎄✨"

10/12/2024

"हरेक कपमा गाउँले चियाको जादु"

एकादशी र तुलसी  विवाहको दिनमा सबैलाई शुभकामना। देव उठनी एकादशीले सबैमा शान्ति र समृद्धि ल्याओस्। 🌸🙏✨  #तुलसीविवाह  #एकाद...
12/11/2024

एकादशी र तुलसी विवाहको दिनमा सबैलाई शुभकामना। देव उठनी एकादशीले सबैमा शान्ति र समृद्धि ल्याओस्। 🌸🙏✨ #तुलसीविवाह #एकादशीकोआशीर्वाद

05/11/2024


Address

Jhapa District

Alerts

Be the first to know and let us send you an email when Gaaule/गाउँले posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gaaule/गाउँले:

Share

Category