Lumbini Fabricating - Nepatop UPVC

Lumbini Fabricating - Nepatop UPVC सबैले रुचाएको Nepatop uPVC profile जडान गरी घरलाई बनाउनुहोस् आझै आकर्षक |

Remember us for all type of UPVC's Doors and Windows .
9851237417,9801204418
- Lumbini Fabricating Industries Jeetpur, Kapilvastu Nepal

28/11/2025

Nepatop का uPVC झ्याल र ढोकामा मापदण्ड अनुसारको 5mm सिसा प्रयोग गरिन्छ, जसले झ्याल-ढोकालाई अझ मजबुत र टिकाउ बनाउँछ।

हाम्रो सेवा र सुविधाहरू देशका हरेक ठाउँमा उपलब्ध छन्।

सम्पर्क नम्बर: 01-4026047, 4963548, 4954117


28/11/2025

Nepatop का uPVC झ्याल र ढोका किन टिकाउ हुन्? 🤔

सही उत्तर कमेन्ट गर्नुहोस्! ⬇️

19/11/2025

Lions vs Rhinos
Predict the total runs the winning team will score and stand a chance to win exciting gifts!
Comment your prediction — the closest one will win.




19/10/2025

🎇 तिहारको हार्दिक शुभकामना 🎇

दीपावली तथा भाइटीकाको पावन पर्वले
सबैका जीवनमा उज्यालो, उमंग र उत्साह ल्याओस् भन्ने कामना गर्दै,
हामी
🌺 लुम्बिनी फ्याब्रिकेटिङ इन्डस्ट्री, जीतपुर–कपिलवस्तु परिवार 🌺
तर्फबाट सम्पूर्ण ग्राहक, सहकर्मी तथा शुभेच्छुकहरूमा
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

यो तिहारले तपाईंको जीवनमा
नयाँ ऊर्जा, सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको ज्योति फैलाओस्।
घर–परिवारमा माया, एकता र खुसीले भरिएको
मंगलमय तिहारको शुभकामना! 🪔

✅ Fire Resistant (आगो प्रतिरोधी):Nepatop का uPVC झ्याल/ढोका सामान्य काठ वा फलामजस्तो सजिलै आगो समाउँदैनन्। आगो लागेमा आफ...
28/09/2025

✅ Fire Resistant (आगो प्रतिरोधी):
Nepatop का uPVC झ्याल/ढोका सामान्य काठ वा फलामजस्तो सजिलै आगो समाउँदैनन्। आगो लागेमा आफैं फैलिँदैन, बरु नजिकैको ज्वाला निभेपछि तुरुन्तै निभ्छ।

विजया दशमी २०८२ को शुभकामना 🎉🌺आदरणीय ग्राहकवृन्द, व्यवसायिक साझेदार, शुभेच्छुक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूल...
26/09/2025

विजया दशमी २०८२ को शुभकामना 🎉🌺

आदरणीय ग्राहकवृन्द, व्यवसायिक साझेदार, शुभेच्छुक तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई,

नेपालकै महान चाड बडादशैंको पावन अवसरमा हामी Lumbini Fabricating Industry परिवार हार्दिक मंगलकामना प्रकट गर्दछौं।

यस विजय, उत्सव र खुशीले भरिएको पर्वले तपाईंको घर–परिवारमा शान्ति, स्वास्थ्य र दीर्घायु व्यापार, पेशा र कार्यक्षेत्रमा उन्नति, सफलता र प्रगति
समाजमा एकता, सद्भाव र प्रेम
ल्याओस् भन्ने हाम्रो सदा शुभेच्छा रहनेछ।

हामीप्रति देखाउनु भएको विश्वास, साथ र माया प्रति हार्दिक आभार व्यक्त गर्दै,
दशैं २०८२ तपाईं र तपाईंका परिवारका लागि हर्ष, उल्लास र समृद्धिले भरिएको होस् भन्ने कामना गर्दछौं।

🙏 शुभ दशैं – २०८२ 🙏
– Lumbini Fabricating Industry परिवार

Glossy Finishing होइन, अब आगो प्रतिरोधात्मक Nepatop का uPVC झ्याल नै रोज्नुहोस्।         ☎️9851237417
21/09/2025

Glossy Finishing होइन, अब आगो प्रतिरोधात्मक Nepatop का uPVC झ्याल नै रोज्नुहोस्।


☎️9851237417

20/09/2025

सुरक्षित र टिकाउ घरका लागि रोजौं वातावरणमैत्री Nepatop का uPVC झ्याल र ढोका।

16/09/2025

यस वर्षको श्री बिवाकर्मा पूजाको पावन अवसरमा
हामी सम्पूर्ण शुभचिन्तक, ग्राहक, कर्मचारी एवं
उद्योग व्यवसायमा संलग्न महानुभावहरूको उत्तरोत्तर प्रगति,
समृद्धि, दीर्घायु र मंगलमय जीवनको कामना गर्दछौं।
श्री बिवाकर्मा भगवानको कृपा सदा रहोस्।
हाम्रो संस्थामा आयोजना गरिएको
पूजा कार्यक्रममा बिहान ८:०० बजे
सादर निमन्त्रणा गर्दछौं।

15/09/2025

Glossy Finishing होइन, अब आगो प्रतिरोधात्मक Nepatop का uPVC झ्याल नै रोज्नुहोस्।

सम्पर्क नम्बर: 014026047, 014963548, 014954117

15/09/2025

वर्षौं टिक्ने Nepatop का uPVC झ्याल र ढोका जडान गरी ढुक्क रहनुहोस्।

सम्पर्क नम्बर: 014026047, 014963548, 014954117

Address

Kapilvastu, Lumbini
Kapilvastu
00

Telephone

+9779851237417

Website

Alerts

Be the first to know and let us send you an email when Lumbini Fabricating - Nepatop UPVC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lumbini Fabricating - Nepatop UPVC:

Share