Heating System,Parqueting & Furniture

Heating System,Parqueting & Furniture Electric floor heating system in Nepal
(1)

29/04/2026

के तपाईं नयाँ घर बनाउँदै हुनुहुन्छ 🏠, अपार्टमेन्ट तयार गर्दै हुनुहुन्छ 🏢, वा अफिस निर्माण/रिनोभेसन गर्दै हुनुहुन्छ 🏗️? अबको स्मार्ट र आधुनिक समाधान हो फ्लोरिङ हीटिङ सिस्टम 🔥।
✨ हाम्रो सेवा र विशेषताहरू:
🏠 नयाँ घर, अपार्टमेन्ट र अफिसका लागि प्रोफेसनल फ्लोरिङ हीटिङ जडान सेवा
🔥 पार्केटिङसँगै सहज जडान, लागत कम र दीर्घकालीन टिकाउ (20–25 वर्ष)
🇰🇷 कोरियन टेक्नोलोजीको उत्पादन
🌍 विश्वव्यापी ISO Certified Quality र अत्यन्त सुरक्षित सिस्टम
📱 Digital Controller with Mobile App Control (जहाँबाट पनि सजिलै चलाउन मिल्ने)
🛡️ पार्केटिङको तल जडान हुने भएकाले पूर्ण सुरक्षित र invisible सिस्टम
🌬️ Oxygen level घटाउँदैन, dehydration हुँदैन
👨‍👩‍👧‍👦 बच्चा, बुढाबुढी, दमका बिरामी, बाथ र युरिक एसिड भएका व्यक्तिका लागि उपयोगी
📍 Location: Banasthali, Kathmandu, Nepal
📞 Contact: 9851154534

09/04/2026

Namaskar तपाईहरु को नी flooring heating system rakhnu chha bhane हामीलाई सम्झिनु होला
नयाँ घर रेनोभेट गर्दै हुनुहुन्छ भने हामीलाई सम्झिनु होला

04/01/2026

हामीसँग अहिले २ वटा एकदमै उपयोगी र आधुनिक प्रोडक्ट छन् 👇

🔥 Korean Hot Film Flooring Heating
यो सिस्टम घरको फर्श मुनि जडान गरिन्छ जसले पुरै कोठामा समान र आरामदायी ताप दिन्छ।
धुवाँ, आवाज र धुलो बिना काम गर्ने भएकाले दम, जोर्नी दुख्ने समस्या भएका व्यक्तिहरूका लागि पनि उपयुक्त छ।
ऊर्जा-दक्ष, सुरक्षित र मोबाइल वा कन्ट्रोलरबाट सजिलै नियन्त्रण गर्न सकिन्छ।

🍎🥦 Vegetable & Fruit Sterilizer (Food Purifier)
बजारका फलफूल, तरकारी, मासु र माछामा हुने कीटनाशक, ब्याक्टेरिया र विषादी हटाउन मद्दत गर्छ।
ओजोन टेक्नोलोजी प्रयोग गरी केही मिनेटमै खाना शुद्ध, सुरक्षित र ताजा बनाउँछ — परिवारको स्वास्थ्यका लागि अत्यन्त उपयोगी।

📞 For Order please call us at : 9851154534 or Kindly Sent us Message

26/10/2025

🔥 जाडोमा काँप्ने होइन, अब न्यानो फर्शको सुखद अनुभूति घरमै! 🔥

अत्याधुनिक कोरियन हॉट फिल्म फ्लोरिंग हिटिङ सिस्टम सँगै तपाईंको घरलाई बनाउनुहोस् न्यानो, सफा र आरामदायी।
कुनै धुवाँ छैन, कुनै आवाज छैन — बस सुखद ताप र स्मार्ट नियन्त्रण!

✅ ऊर्जा-दक्ष र सुरक्षित
✅ बच्चा, अभिभावक र पाल्तु जनावरका लागि उपयुक्त
✅ युरिक एसिड, दम (Asthma) वा जोर्नी दुख्ने समस्या भएका व्यक्तिहरूका लागि राहतदायी
✅ मोबाइल वा कन्ट्रोलरबाट सजिलै तापक्रम नियन्त्रण
✅ ५ वर्षको सेवा र वारेन्टी

हामीले रसुवा, सोलुखुम्बु, भोजपुर, डोल्पा लगायतका अस्पतालहरूमा पनि यो प्रणाली स्थापना गरिसकेका छौं।

अब हरेक बिहान न्यानो फर्शमा सुखद पाइला राख्न तयार हुनुहोस् 🏡
👉 Order गर्न वा थप जानकारीका लागि:
📞 Call / Message us at: 9851154534

कोरियन हॉट फिल्म फ्लोरिंग हिटिङ सिस्टम – न्यानो, स्मार्ट र आरामदायी घरका लागि।

नंया  घर  बनाउदै  हुनुहुन्छ ।भने यो   korean heating system  राख्न न भुल्ल्नुस हैसके सम्म शेर पनि गर्दिनु होला ।धन्यवाद ...
11/07/2024

नंया घर बनाउदै हुनुहुन्छ ।
भने यो korean heating system राख्न न भुल्ल्नुस है
सके सम्म शेर पनि गर्दिनु होला ।
धन्यवाद ।

यो माघ को जाडो लाई  flooring  heating system  लगाएर  बिदा गरम ।
05/02/2024

यो माघ को जाडो लाई flooring heating system लगाएर बिदा गरम ।

यो जाडो मा  न्यानो रहनुस स्वस्थ  रहनुस।
23/01/2024

यो जाडो मा न्यानो रहनुस स्वस्थ रहनुस।

ल है आयो! यो चिसो मा भुइबाटै  कोठा लाई पुरै  तातो बनाउने कोरियन प्रबिधी को  flooring heating systemप्रयोग  गरि चिसो बाट ...
28/12/2023

ल है आयो! यो चिसो मा भुइबाटै कोठा लाई पुरै तातो बनाउने कोरियन प्रबिधी को flooring heating system
प्रयोग गरि चिसो बाट बचौ र बचाऔ
सम्पर्क न. 9851154534

07/12/2023
Offer-Offer-Offerदशैँ तिहार अफर ! सम्पुर्ण आईटमहरुमा १५% छुट !Grab the offer , until its too late 🙏नयाँ घर बनाउँदै हुनुह...
22/10/2023

Offer-Offer-Offer
दशैँ तिहार अफर !
सम्पुर्ण आईटमहरुमा १५% छुट !
Grab the offer , until its too late 🙏
नयाँ घर बनाउँदै हुनुहुन्छ यदि हुनुहुन्छ भने korean टेक्नोलोजीको flooring heating system राख्न नबिर्सिनुहोला ।नेपालमा नै पहिलोपटक चिसोबाट बच्ने अचुक उपाए जस्तोसुकै चिसो कोठालाई पनि तातो बनाउने कोरियन प्रबिधिबाट निर्मित flooring heating system नेपालमा नै पहिलोपटक हामीले ल्याएका छौँ अब चिसोबाट डराउनुपर्दैन यस flooring heating system को प्रयोगबाट आवश्यकता अनुसार कुनैपनि बेला सुरक्षित तवरले कोठालाई तातो बनाउन सकिन्छ र यसका साथै हामीले हजुरको कोठालाई parketing गरेर सुन्दर बनाउने छौं।
-कोठालाई पुरै तातो बनाउँछ।
-कोठालाई कति डिग्री तातो बनाउने हो Thermostat controller बाट सजिलै कन्ट्रोल गर्न सकिन्छ र आफ्नो इच्छाअनुसार तापक्रम घटबड गर्न सकिन्छ।
-नयाँ तथा पुरानो घरमा साथसाथै अफिसमा पनि जडान गर्न मिल्छ
-बुढाबुढी,आमाबुबा,सानो नानी बाबुहरू तथा युरिक एसिड र बाथ रोग भएकाहरूको लागि अति उत्तम हुन्छ।
-भूमिमा जडान गरी parketing गरिने हुँदा कोठा राम्रो देखिन्छ।
-बिजुलीबाट चल्ने भएतापनि करेन्ट लाग्ने जस्ता कुनै पनि खतरा नहुने एकदमै सुरक्षित हुन्छ ।
-कोठाको तापक्रम कंट्रोल गर्न पनि साह्रै सजिलो हुन्छ।
-कोरियन प्रविधिको यो flooring heating system ले चिसोलाई रोकी तपाईलाई चिसोबाट सुरक्षित बनाउँछ ।
-नेपालमा उपलब्ध अरु flooring heating system भन्दा सबै तवरले उत्कृष्ट र पूर्ण रुपमा सुरक्षित रहेको छ ।
-जडान गरिसकेपछि केही समस्या देखिएमा एक बर्षको वारेन्टी उपलब्ध छ ।
-यस सिस्टम प्रयोग गर्दा oxygen level कुनै फरक पर्दैन ।
🏬 Aagaman International Pvt.Ltd
Office Address: banasthali, Kathmandu
☎️𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭:+ +977 985-1154534

Address

Banasthali Chowk
Kathmandu
44600

Telephone

+9779851154534

Website

Alerts

Be the first to know and let us send you an email when Heating System,Parqueting & Furniture posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share