Everest Bonsai

Everest Bonsai Everest Bonsai is interested in creating the most artistic looking plants. We can make these type of gardens for you.

We help to create beauty out of plants and make peoples understand that the plant itself is the magnificent example of art and beauty.

03/12/2025
19/11/2025

Listen and make your own on Suno.

18/11/2025

51 likes, 7 comments. “ ”

नेपालका अग्रज बोन्साई कलाकार दाजु प्रकाश राईको असामयिक निधनले हाम्रो नेपालको बोन्साई कला छेत्रमा ठूलो क्षति पुराएको छ। उ...
14/10/2025

नेपालका अग्रज बोन्साई कलाकार दाजु प्रकाश राईको असामयिक निधनले हाम्रो नेपालको बोन्साई कला छेत्रमा ठूलो क्षति पुराएको छ। उहाँले विगत 40 बर्ष देखि नेपालको बोन्साई कला छात्रलाई बिकास गर्न योगदान पुराई राख्नुभएको थियो । उहाँको आत्माले
स्वर्गमा वास पाउन दाजुलाई हार्दिक श्रद्धाञ्जली 🙏 सोकाकुल परिवारजन प्रति गहिरो सम्बेदना प्रकट गर्दछु 🙏 Namu Myo Ho Ren Ge Kyo 🙏🙏🙏🌳🌲🌴🇳🇵

23/09/2025

करिब 40-45 बर्ष उमेरको नीलकाडा अथवा हेजको ठट्टालाई बोन्साई रुखमा परिवर्तन गरीदै 🇳🇵🌳🥰🙏🙏🙏

19/09/2025

नेपालमा बिना स्वार्थ बोन्साई कलाको विकास गर्न चाहनुहुन्छ भने आउनु होस मिलेर काम गरौ ।🌳🌲🌴🥰🙏

Address

Budanilkantha
Kathmandu

Telephone

+9779863027266

Website

Alerts

Be the first to know and let us send you an email when Everest Bonsai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category