Ar Anju Yadav/आ अन्जु यादब

Ar Anju Yadav/आ अन्जु यादब Architect, Astro- Numerologist & Vastu Expert

 #निर्वाचन_का_लागि_म्यादी_प्रहरी_को_भर्ना_खुल्यो
08/01/2026

#निर्वाचन_का_लागि_म्यादी_प्रहरी_को_भर्ना_खुल्यो

05/01/2026

हाम्रो देश विदेशीको प्रभुत्व मा जाँदै छ,हामी अमेरिकाले भेनेजुएला कब्जा गर्यो भनेर हाई-कराई गर्दैछौं। दासत्व(गुलामी)यसै लाई भनिन्छ।

01/01/2026
आज क्रिसमस डे, गढी माई मा हुने बलि लाई क्रुरता र तिहार को दियो र पटका लाई पर्यावरण विनाश संग जोड्ने केही तथाकथित बौद्धिक...
25/12/2024

आज क्रिसमस डे, गढी माई मा हुने बलि लाई क्रुरता र तिहार को दियो र पटका लाई पर्यावरण विनाश संग जोड्ने केही तथाकथित बौद्धिक वर्ग हरु आज वातावरण लाई सफा राख्न मद्दत गर्ने, अक्सिजन उत्पादन को मुख्य स्रोत र ग्लोबल वार्मिङ लाई कम गर्न प्रमुख भूमिका खेल्ने #रुख काटेर घर, चौक र शॉपिंग सेन्टर हरु मा राखेर कृत्रिम बत्ती ले साज सज्जा गरेर, हिजो अस्ति निमुखा र निर्दोष मानिएका खसी,बाख्रा,सुँगुर आदि को हत्या पश्चात प्राप्त ताजा ताजा मृत शारीरिक अंगहरू को थरी थरी परिकार बनाएर अनि हिजो अस्ति सम्म लागू पदार्थ, दुर्व्यसन अनि स्वास्थ्य का लागि हनिकारक मानिने 'रक्सी' लाई आज अमृत समान सेवन गरेर उत्सव मनाउने छन्।
माफ गर्नुहोला, मैले कुनै धर्म र संस्कृति को विरोध गरेकी होईन तर "म शान्ती को मसिहा र तिमी हिंसा को पुजारी", "मेरो सोच अग्रगामी र तिम्रो सोच रुढीवादी" तथा "मेरो सबै राम्रो र तिम्रो सबै खराब" भन्ने प्रोपेगेण्डा फैलाएर यस समाज को मूल दर्शन,सिद्धान्त र विचार को समूल नाश गरी यस समाज का युवा लाई आफ्नै समाज र संस्कृति प्रति वितृष्णा जगाउने उद्देश राखी विदेशी विचार र सिद्धान्त लाई स्थापित गरेर सहज सर्वस्वीकार बनाउन खोज्ने तथाकथित उदारवादी हरु लाई ऐना देखाउने र ती तथाकथित उदारवादी हरु को प्रभाव मा भ्रमित युवा समाज लाई तथ्यात्मक प्रकाश मा ल्याएर मूल सत्य संग परिचित गराएरर वैचारिक मृगतृष्णा बाट मुक्त गराउने तार्किक प्रयास मात्र हो।
किनभने "वसुधैव कुटुम्बकम" सम्पुर्ण संसार एक परिवार, "अहिंसा पर्मो धर्म" अहिंसा सबैभन्दा ठूलो धर्म र "एकम सत विप्रा बहुधा वदन्ति" सत्य एक छ जसलाई विद्वानहरू ले अलग अलग नाम बाट चिन्दछन् भन्ने नै यो समाज को मौलिक विचार र संरचना हो। जुन समाज को पूजा र प्रार्थना को मूल मन्त्र "धर्म (सत्य)को जय होस ! "अधर्म (असत्य) को नाश होस" ! "विश्व को कल्याण होस् "! "प्राणीहरू मा सदभावना होस" ! भन्ने जस्ता भावना हुन्छ त्यस समाज को मौलिकता लाई क्षति पुर्याउने उद्देश ले षड्यन्त्र गर्ने तथाकथित उदारवादी र छद्म धर्म निरपेक्षबादी हरु लाई हामी सबै ले प्रतिउत्तर दिनै पर्दछ।
यस संसार मा प्रेम र शान्ति को संदेश फैलाउन यस धर्तीमा जन्म लिएका येशू सहित समस्त चर अचर जगत का पिता परब्रह्म परमात्मा को जय होस।
तस्मिन् ब्रह्मण्यद्वितीये केवले परमात्मनि । ब्रह्मरुद्रौ च भूतानि भेदेनाज्ञोऽनुपश्यति ।। श्रीमदभागवत 4.7.50

अत्यन्तै रहस्यमयी र षड्यन्त्रकारी तरिका ले, मैथिली साहित्य परिषद् का सचिव र प्रख्यात सामाजिक अभियन्ता संजिव नारायण यादव ...
30/08/2023

अत्यन्तै रहस्यमयी र षड्यन्त्रकारी तरिका ले, मैथिली साहित्य परिषद् का सचिव र प्रख्यात सामाजिक अभियन्ता संजिव नारायण यादव को फेसबुक पेज( Sanjiv Yadav) लाई केही दिन अघि ह्याक गरेर निज को चरित्र हत्या हुने गरी बडो अप्रत्यासित रुप मा उक्त पेज बाट अश्लिल भिडियो पोस्ट गर्ने घटनाक्रम जारी रहेको अवस्था ले चिन्तित भएकी छु। साथै यस्ता कायरता पूर्ण हर्कत गर्ने व्यक्ति/संस्था लाई सार्वजनिक गरी हदै सम्म को कार्यवाही गर्न जिल्ला प्रहरी कार्यालय लाई आव्हाहन गर्दछु र उक्त पेज लाई support गर्न सबै साथी तथा सुभ्चिन्तक जन लाई पनि अनुरोध गर्दछु।

आफुले गरेको काम को जब मुल्यांकन हुन्छ, त्यति बेला भित्री आत्मा देखी खुशी महशुस हुन्छ, मैले पढेको र अनुभवलै सधै नमूना डिज...
01/08/2023

आफुले गरेको काम को जब मुल्यांकन हुन्छ, त्यति बेला भित्री आत्मा देखी खुशी महशुस हुन्छ, मैले पढेको र अनुभवलै सधै नमूना डिजाईन गर्ने सोच राखेको हुदॅा, सबै को साथ सहयोग, आशिर्वाद को आशा राखेकी छु।

बैवाहिक जिवनमा बाधनु भएकोमा  दाजु ई.सन्जिव नारायण यादव र भाउजु कन्चन कुमारी यादव  ज्युलाई हार्दिक बधाई तथा सुख: मय दम्पा...
27/06/2023

बैवाहिक जिवनमा बाधनु भएकोमा दाजु ई.सन्जिव नारायण यादव र भाउजु कन्चन कुमारी यादव ज्युलाई हार्दिक बधाई तथा सुख: मय दम्पातय जिवन को शुभकामना |

22/06/2023
अही असार २ गते होव जा रहल  #मैथिली_साहित्य_परिषदक निर्वाचन मे समावेशी आ परिवर्तनकारी समूह अध्यक्ष पदक उम्मेदवार अवधेश कु...
15/06/2023

अही असार २ गते होव जा रहल #मैथिली_साहित्य_परिषदक निर्वाचन मे समावेशी आ परिवर्तनकारी समूह अध्यक्ष पदक उम्मेदवार अवधेश कुमार झा क नेतृत्व मे रहल टिम से #सचिव_पद_के_उम्मेदवार_संजिव नारायण यादव आ हुनकर सम्पुर्ण प्यानल क मतदान क लेल सम्पुर्ण आजीवन सदस्य आ प्रम आदरणीय अग्रज लोकनिस विनम्र आग्रह करैत छी।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ar Anju Yadav/आ अन्जु यादब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ar Anju Yadav/आ अन्जु यादब:

Share