Ktmplants

Ktmplants What We Do? -Sell Agricultual Items -Create marketplace for farmers in Nepal. -Share resources on agriculture.

Order now :- 9808577558कागतीमा युरेका जात नै किन ?--------------------------------------युरेका जातका कागती नै रोज्नुका प...
21/03/2022

Order now :- 9808577558
कागतीमा युरेका जात नै किन ?
--------------------------------------
युरेका जातका कागती नै रोज्नुका पछाडि यसका फाइदामूलक विशेषता नै हुन्। यो वर्षभरि फल्छ। चार महिनाको अन्तरालमा फल दिने भएकाले यसलाई चौमासे कागती पनि भनिन्छ। यसमा लाग्ने फूल सुगन्धित हुने गर्छ भने फल गाढा पहेलो रंगको हुने गर्छ। तर यसको बोट र पातको रङ्ग सधैं चम्किलो हरियो हुने गर्छ। यसले घरको कौशीलाई नै सुन्दर बगैँचाजस्तै बनाउँछ।

यसको बोट मध्यम आकारको हुने भएकाले गमला, ग्रो ब्याग वा कौशी सुहाउँदो हुन्छ। फलको बोक्रामा तेलको मात्रा धेरै हुने हुँदा यसलाई यूरोप तथा अमेरिकामा सलादको ड्रेसिङ्ग, लेमोनेड़ र बेकिंग कार्यमा बढी प्रयोग गरिन्छ।
☎️ 9843356020 / 9816090526
Minimum order 2 pcs

Address

Chabil
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Ktmplants posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category