29/05/2026
✅“तपाईंको घर बाहिरको खाली जमिन वा garden छ र त्यसलाई हरियालि र हराभरा बनाउन चाहानु हुन्छ?”
---------------------------------
✅यदि तपाईं पनि आफ्नो घर, बगैँचा, पार्क वा फार्मलाई सुन्दर, बाक्लो र प्राकृतिक हरियालीले सजाउन चाहनुहुन्छ भने तपाईंका लागि छ Chinese Dubo & German Dubo Suppliers।
हामीले उत्पादन गर्ने डुबो घाँस हुन्छ मुलायम, टिकाउ, छिटो फैलिने र लामो समयसम्म हराभरा रहने। एक पटक लगाउनुभयो भने, वर्षौंसम्म आकर्षक हरियालीको अनुभव लिन सक्नुहुन्छ।
घरको गार्डेन होस्, रिसोर्ट, पार्क वा खुला ठाउँ हाम्रो गुणस्तरीय डुबो घाँसले हरेक ठाउँलाई बनाउँछ अझ सुन्दर र प्रिमियम।
हामी तपाईँको आवश्यकता अनुसार घाँस तयारी, मापन र डेलिभरी सेवासमेत उपलब्ध गराउँछौँ।
---------------------------------
✅त्यसैले अब हरियालीको लागि धेरै सोचिरहनु पर्दैन।
किनकि हरेक सुन्दर ठाउँको पहिचान नै हराभरा वातावरण हो।
आजै सम्पर्क गर्नुहोस्
Chinese Dubo & German Dubo Suppliers
प्रो. Rabin Lama
Contact no: 9845760022
✅आज डुबो लगाउनुहोस् र आफ्नाे घरलाई प्राकृतिक सौन्दर्यले भरिपूर्ण बनाउनुहोस्।